पाेखरा पहिराे अपडेट : मृतकको सङ्ख्या छ पुग्यो, घाइतेकाे मणिपालमा उपचार हुँदै

 असार २६, २०७७

पोखरा, असार २६ : अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखरा महानगर पालिकामा मृतकको सङ्ख्या छ पुगेको छ । सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी सुवास हमालले जानकारी…

लमजुङ र पोखरामा पहिरोबाट सातको मृत्यु, सात घाइते

 असार २६, २०७७

पोखरा, असार २६ : पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ चार जनाको मृत्यु भएको छ भने सात जना नै घाइते भएका छन् । त्यस्तै लमजुङमा अबिरल बर्षाले पहिरो गएर घर पुरिँदा…

अस्ट्रेलियाको मेलबर्नमा छ हप्ते लकडाउन शुरु

 असार २५, २०७७

मेलबोर्न, असार २५ : कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ । कोरोनाभाइरस फैलिनेक्रम नरोकिएपछि अधिकारीहरुले शहरबासीलाई छ सातासम्म…

दक्षिण कोरियामा पनि कोरोना सङ्क्रमित बढे

 असार २५, २०७७

सोल, असार २५ : दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो समयमा बढेको देखिएको छ । सङ्क्रमित हुनेहरूको सङ्ख्या पछिल्ला हप्ताहरूमा बढ्दै गएको छ । गत २४ घण्टामा थप ५०…

मन्त्रीपरिषद्को बैठकमै बिरामी हुनुभएका आइभोरी कोष्टका प्रधानमन्त्रीको निधन

 असार २५, २०७७

काठमाडौं, असार २५ : मन्त्रीपरिषद्को बैठकमै बिरामी पर्नुभएका आइभोरी कोष्टका प्रधानमन्त्री अमाडौ गन कौलीबलीको बुधबार निधन भएको छ । ६१ वर्षीय कौलीबलीलाई सत्तारुढ दलले आगामी अक्टोबर महिनाका लागि निर्धारित राष्ट्रपतिको चुनाबमा…

भारतमा कोभिड सङ्क्रमण निको हुने दर ६१.५३ प्रतिशत

 असार २५, २०७७

नयाँ दिल्ली, असार २५ : भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड १९ का सङ्क्रमितहरूको निको हुने दर बढेको जानकारी दिएको छ । मन्त्रालयले भारतमा कोरोना सङ्क्रमणबाट सङ्क्रमितहरूको निको हुने दर बढेर…

पाँच लाख घरको पुनर्निर्माण सम्पन्न

 असार २५, २०७७

काठमाडौँ, असार २५ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये पाँच लाखभन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ । सङ्घीय संसदको विकास समिति तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण…

प्रदेश सभामा दुई विधेयक दर्ता, वर्षे अधिवेशनमा तीनसहित ५४ विधेयक पारित

 असार २५, २०७७

हेटौँडा, असार २५ : बाग्मती प्रदेशको प्रदेश सभाबाट हालसम्ममा ५४ वटा विधेयक पारित भएको छ । प्रदेश सभा गठन भएयता दर्ता भएका ५८ वटा विधेयकमध्ये चालु बर्षे अधिवेशनबाट पारित भएका तीनसहित…

बैतडीमा फेरि चितुवा आतङ्क, कर तिर्न गएका पुजाराको औँला चपाइदियो

 असार २५, २०७७

बैतडी, असार २५ : जग्गाको कर तिरेर वडा कार्यालयबाट घर फर्किँदैगरेका ४२ वर्षीय करवीर पुजारामाथि चितुवाले आक्रमण गरेर हातको औँला चपाइदिएको छ । बैतडीको पुरचौडी नगरपालिका–९ तल्लादेहीका ४१ वर्षीय करवीर पुजारालाई…

सप्तरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३३० पुग्यो

 असार २५, २०७७

सप्तरी, असार २५ : सप्तरीमा अहिले भारतभन्दा तेस्राे मुलुकबाट घर फर्किनेहरूमा कोरोना सङ्क्रमण उच्च देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हाल यहाँस्थित साईकृष्णा अस्पतालको आइसोलेसन कक्षमा उपचार गराइरहेका १५४…