शान्ति सुरक्षा अनिवार्य शर्त : गृहमन्त्री

 असार २५, २०७७

काठमाडौँ, असार २५ : गृहमन्त्री रामबहादुर थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ । आज गृहमन्त्रालयमा भएको एक कार्यक्रममा गृहमन्त्री थापाले महानिरीक्षक क्षेत्रीको कार्यकाल…

झापामा कोरोना जित्नेहरुको सङ्ख्या बढी

 असार २५, २०७७

बिर्तामोड, असार २५ : प्रदेशको कोरोनाको उच्च जोखिम दर रहेको झापामा कोरोना सङ्क्रमितभन्दा रोग जितेर घर फर्कनेको सङ्ख्या बढी पाइएको छ । समुदायमा फैलन नपाएको कोरोनाले झापामा अहिलेसम्म कसैको ज्यान समेत…

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

 असार २५, २०७७

काठमाडौँ, असार २५ : जनता समाजवादी पार्टी नेपालले औपचारिक रुपमा राजनीतिक दलको मान्यता पाएको छ । जसपा निर्वाचन आयोगमा दर्ता भएसँगै नयाँ दल बनेको हो । आयोगको बुधबार बसेको बैठकले…

२४ घण्टामा १०८ संक्रमित थपिए, कूल संक्रमित संख्या १६ हजार ५३१ पुग्यो

 असार २५, २०७७

काठमाडौं, असार २५ : नेपालमा कोरोनाभाइरसका १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक सय आठ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमित हुनेको  सङ्ख्या १६ हजार ५३१ पुगेको छ…

‘भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघ्यो’

 असार २५, २०७७

काठमाडाैँ, असार २५ : नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतको क्षेत्रलाई संविधान संशोधनमार्फत नेपाली नक्सामा समेटिएपछि भारतीय मिडियाले झुठा र अनैतिक प्रचारप्रसारमा लागेको भन्दै नेपाली नेताहरूले कडा आलोचना गर्नुभएको छ…

बाढीले मध्यभोटेकोशी हाइड्रोमा क्षति, एक चिनियाँ नागरिक बेपत्ता

 असार २५, २०७७

मेलम्ची, असार २५ : बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले मध्यभोटेकोशी जलविद्युत् आयोजना क्षेत्र डुबानमा परेको छ । निर्माणाधीन १०२ मेगावाटको सो हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एक…

बाह्रबीसे पहिरो अपडेट : चार घाइतेको हेलिकोप्टरबाट उद्धार, बेपत्ताकाे खोजी हुँदै

 असार २५, २०७७

सिनधुपाल्चोक, असार २५ : बाह्रबिसे नगरपालिका-५ जम्बुमा बाढीपहिरोले गम्भीर घाइते भएका दुई जना बिरामीलाई हेलिकप्टरबाट राजधानी उपचार गर्न लगिएको छ  । गम्भीर दुई घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ उपचारको लागि लगिएको हो ।…

सुदूरपश्चिममा ८५ संक्रमित मात्रै अस्पतालको आइसोलेशनमा

 असार २५, २०७७

गोदावरी, असार २५ : सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ७१ पुगेको छ । यसमध्ये नौं सय ९३ जना विभिन्न अस्पतालवाट डिस्चार्ज भैइसकेका छन् बाँकी रहेका २७८५ संक्रमित…

बुलकुटेमा थप दुई घर बगे चार जना बेपत्ता, कुल बेपत्ता २३ पुग्यो

 असार २५, २०७७

सिन्धुपाल्चोक, असार २५ : हिजो राती अबिरल परेको बर्षाका कारण घरपरिवार गुमाएकाहरुको अहिले सम्म उद्धार हुन सकेको छैन् । बाह्बिसे नगरपालिका ५ जम्बुमा एल्मो खोलाको बाढी बगाउदाँ १४ घर बगाएको…

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५५० पुग्यो

 असार २५, २०७७

सुर्खेत, असार २५ : कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आएको छैन । दिनहुँ सङ्क्रमित बढिरहे पनि भौतिक दूरी कायम गरेर दैनिक कामकाज गर्न सरकारले दिएको निर्देशनप्रति सर्वसाधारणले ध्यान दिएको देखिँदैन ।…