नेकपा संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृति दिवस देशभर मनाइए
काठमाडौँ, साउन ७ : मार्क्सवादी दृष्टिकोणबाट नेपाली समाजको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक विश्लेषण गर्दै गणतन्त्रको आधार तयार गर्ने नेपाल कम्युनिष्ट पार्टीको संस्थापन महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस देशभर…
बन्दाबन्दी सकिए पनि सीमा नखोल्न दबाव
नेपालगञ्ज, साउन ७ : कोभिड-१९ को महामारीलाई ध्यानमा राखेर सरकारले चैत ११ गतेदेखि गरेको बन्दाबन्दी खोलिएको घोषणा गरेपछि भारत नेपाल सिमानालाई अझै केही महिना बन्द नै राख्न बाँकेका नागरिक अगुवाहरूले दबाव…
राजविराज नगर क्षेत्रमा निषेधाज्ञा, अस्पतालको थप दुई कर्मचारीसहित १४ सङ्क्रमित
राजविराज, साउन ७ : कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण तीव्र रुपमा फैलिएपछि राजविराज नगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । भोलि बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी…
पृथ्वी राजमार्ग अझै अवरुद्ध
धादिङ, साउन ७ : अविरल वर्षापछि पहिरो अवरुद्ध पृथ्वी राजमार्ग अझै खुलेकाे छैन । लगातारको वर्षापछि सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलाको पुल बगाउँदा आवागमन पूर्ण बन्द भएको…
थप एक सय जनामा कोरोना संक्रमण, संक्रमित संख्या १८ हजार ९४ पुग्यो
काठमाडौँ, साउन ७ : देशभरमा आज थप १०० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितका सङ्ख्या पाँच हजार ३७० पुगेको छ भने जम्मा सङ्ख्या १८ हजार ९४…
सलह धपाउनका लागि धुवाँ र आवाज प्रभावकारी, शुक्रबारसम्म जोखिम
काठमाडौँ, साउन ७ : वर्षा कम भएसँगै असार २८ गते नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय देखिएका छन् । वर्षा कम भएसँगै मङ्गलबार साँझ गुल्मी र स्याङ्जाको आकाशमा सलहको झुण्ड देखिएका…
कोरोनाभाइरस सङ्क्रमणबाट एक विदेशी नागरिकको मृत्यु
काठमाडौँ, साउन ७ : नेपालमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको पहिलो विदेशी नागरिकको मृत्यु भएको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएकी ४९ वर्षीया चिनियाँ नागरिकको मृत्यु भएको…
लकडाउन खुलेसँगै उपत्यकामा सवारी चाप बढ्यो
काठमाडौँ, साउन ७ : सरकारले कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी अन्त्यको घोषणा भएसँगै काठमाडौँ उपत्यकासहितका क्षेत्रमा छोटो दूरीका सवारी साधान निर्बाध रुपमा चलेका छन् । एक…
भदौ १ गतेदेखि खेलकूद प्रशिक्षणको अनुमति
काठमाडौँ, साउन ७ : सरकारले अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागि आगामी भदौ १ गतेदेखि प्रशिक्षण गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको…
पहिरोले घर पुर्दा एक युवकको मृत्यु, तीन घाइते
सुरुङ्गा, साउन ७ : झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा एक युवकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर–९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३






