कोरोना महामारीले भारतमा अमरनाथ यात्रा रोकियो
काठमाडौं, साउन ७ : भारतमा वार्षिकरुपमा आयोजना हुने अमरनाथ धार्मिक यात्रा रोकिएको छ । भारत प्रशासित काश्मिरको गुफा यात्राले हजारौं श्रद्धालुलाई आकर्षित गर्दै आएको छ । भारतीय अधिकारीहरुका अनुसार काश्मिर क्षेत्रमा…
विश्वमा कोरोना संक्रमित संख्या एक करोड ५० लाख नाघ्यो
जेनेभा (स्वीट्जरल्याण्ड), साउन ७ : विश्वभरि बुधबारसम्म एक करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरि छ लाख १९…
ह्युस्टनको चिनियाँ महावाणिज्यदूतावास बन्द गर्न अमेरिकी आदेश
बेइजिङ, साउन ७ : संयुक्तराज्य अमेरिकाले ह्युस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ । चीनले अमेरिकाको उक्त कदमले दुवै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पु–याउने भन्दै विरोध गरेको…
कङ्गोमा स्वास्थ्य आपतकाल अन्त्य, सीमाहरू खुला
किन्सासा, साउन ७ : प्रजातान्त्रिक गणतन्त्र कङ्गाेका राष्ट्रपति फेलिक्स चिसेकेडीले कोरोनाभाइरस नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य आपतकाल अन्त्य गर्नुभएको छ । उहाँले व्यावसायिक क्रियाकलाप, विद्यालय र सीमाहरू खुला गर्ने बारेमा…
सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोवार शून्य
काठमाडौँ, साउन ७ : नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु…
एनओसीमा चतुरानन्दराज बैद्य नियुक्त
काठमाडौँ, साउन ७ : नेपाल ओलम्पिक कमिटी (एनओसी) को कार्यकारी निर्देशकमा चतुरानन्दराज बैद्य नियुक्त हुनुभएको छ । एनओसीद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र कोषाध्यक्ष रतन…
स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न राष्ट्रपतिद्वारा आग्रह
काठमाडौँ, साउन ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गर्नुभएको छ । आज ट्वीट गर्दै उहाँले कोभिड–१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम…
अदालतको बन्दाबन्दी भदौ १ पछि पूर्णरूपमा हट्ने
काठमाडौँ, साउन ७ : कोरानो भाइरसविरुद्ध चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दी औपचारिक रूपमा मङ्गलबार रातिदेखि अन्त्य भएको घोषणा गरिए पनि न्यायालयका मुद्दाको म्याद हदम्यादको समय भदौ १ गतेबाट नै सुरु…
सुनकोशी र तामाकोशी आसपासका बस्तीमा सुरक्षित रहन आग्रह
रामेछाप, साउन ७ : लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने सम्भावना बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय रामेछापले सुनकोशी र तामाकोशी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ ।…
चितवनका दुई नदीमा पाँच शव फेला परे
चितवन, साउन ७ : जिल्लामा रहेका दुई ठूला नदीमा आज पाँच जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदीमा चार जनाको र राप्ती नदीमा एक जनाको…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३






