कोरोना संक्रमण बढ्दो, लापरवाही जारी रहे भयावह हुने

 साउन १८, २०७७

काठमाडौँ, साउन १८ : गत साता वीरगञ्ज नाका भएर २१ जना भारतीय कामदार निर्माण कार्यका लागि ओखलढुङ्गामा ल्याइए । वीरगञ्जबाट निर्बाध प्रवेश गरेका उनीहरूको प्रदेश १ को विराटनगरमा स्वाब सङ्कलन गरी परीक्षण…

धानको उत्पादन बढ्ने आँकलन

 साउन १८, २०७७

नेपालगञ्ज, साउन १८ : धान रोपाइँ समयमै भएकाले बाँकेमा यस वर्ष प्रतिहेक्टर चार मेट्रिक टनका दरले एक करोड ४४ लाख क्विन्टल धान उत्पादन हुने आँकलन गरिएको छ । कृषि ज्ञान…

स्वास्थ्य मन्त्रालयले उच्च स्तरीय टोली कोरोना प्रभावित क्षेत्रमा पठायाे

 साउन १८, २०७७

काठमाडौँ, साउन १८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश २ मा कोरोना सङ्क्रमणबारे आवश्यक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकको नेतृत्वमा टोली परिचालन गरेको छ । कोरोना सङ्क्रमणबाट प्रदेश २ हालका…

उपत्यकामा ३१ सहित २४६ जनामा सङ्क्रमण, कुल २० हजार ३३२

 साउन १८, २०७७

काठमाडौँ, साउन १८ : कोरोनाभाइरसका २४६ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा आठ हजार ८६१ जनाको स्वाब परीक्षण गरिएकोमा २४६ जनामा सङ्क्रमणको…

अभिताभ बच्चन कोरोना जित्न सफल, अस्पतालबाट डिस्चार्ज

 साउन १८, २०७७

काठमाडौँ, साउन १७ : भारतीय सिनेमा हस्ती अभिताभ बच्चनले कोरोना परास्त गर्न सफल हुनुभएको छ । उहाँ निको भएर आजै अस्पतालबाट डिस्चार्ज हुनुभएको उहाँका छोरा अभिषेक बच्चनले ट्विटरमार्फत जानकारी गराउनुभएको हिन्दुस्तान…

बिर्तामोड र अर्जुनधारा नगरपालिकामा लकडाउन गर्ने निर्णय

 साउन १८, २०७७

बिर्तामोड, साउन १८ : झापाका बिर्तामोड र अर्जुनधारा नगरपालिकाले लकडाउन गर्ने निर्णय गरेका छन् । बाह्रदशी गाउँपालिकाले भने लगाएको लकडाउन आइतबारदेखि खुल्ला गरेको छ । गाउँपालिकाको बैठकले सङ्क्रमितको सम्पर्कमा आएका सबै…

नेपालमा प्लाज्मा थेरापी प्रक्रियाबाट कोरोना संक्रमितको उपचार सुरु

 साउन १८, २०७७

काठमाडौँ, साउन १८ : नेपालमा पहिलोपटक प्लाज्मा थेरापी प्रक्रियाबाट कोरोना सङ्क्रमितकाे स्वास्थ्य सुधार भएकाे छ  । त्यस्तै, अर्का एक बिरामीमा उपचार शुरु गरिएकाे छ ।  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य अवस्था…

साक्षीसहित दुई अध्यक्षबीच वार्ता सम्पन्न, बैठक सकारात्मक

 साउन १८, २०७७

काठमाडौँ, साउन १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच साक्षीसहित बसेको वार्ता सम्पन्न भएको छ । करिब तीन घण्टा लामो बसेको बैठक सकारात्मक रहेको अध्यक्षद्वयका सचिवालयले जनाएको छ ।…

पर्सा जिल्लाभर १९ साउनदेखि निषेधाज्ञा

 साउन १८, २०७७

वीरगञ्ज, साउन १८ : साउन १० गतेदेखि पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका लागि जारी गरिएको निषेधाज्ञा १९ साउनदेखि जिल्लाभरका लागि जारी गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा साउन…

जनकपुरधाम उपमहानगरपालिकामा भोलिदेखि निषेधाज्ञा

 साउन १८, २०७७

जनकपुरधाम, साउन १८ : जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा…