नेपालमा केही दिन मनसुनी गतिविधि कम हुने

 साउन १८, २०७७

काठमाडौँ, साउन १८ : अबको केही दिन नेपालमा मनसुनी गतिविधि कम हुने भएको छ । जसअनुसार आकाश केही खुल्दै जानेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फबाट केही…

कुवेतद्वारा नेपालसहित ३० भन्दा बढी राष्ट्रका यात्रुलाई प्रवेशमा प्रतिबन्ध

 साउन १८, २०७७

कुवेत सिटी, साउन १८ : खाडी मुलुक कुवेतले भारत र चीनसमेत ३० भन्दा बढी मुलुकका यात्रुलाई कुवेत प्रवेशमा रोक लगाएको छ । कुवेती नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सबै विमानसेवा कम्पनीहरूलाई एक…

विश्वभरि मृत्यु भएकाहरूको सङ्ख्या छ लाख ८९ हजार

 साउन १८, २०७७

बेइजिङ, साउन १८ : विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट छ लाख ८९ हजारभन्दा बढीको मृत्यु भएको छ । हालसम्म कुल सङ्क्रमितको सङ्ख्या पनि एक करोड ८० लाख ३३ हजार २७९ पुगेको…

भारतको केन्द्रीय गृहमन्त्री अमित शाह कोरोनाबाट सङ्क्रमित

 साउन १८, २०७७

काठमाडौँ, साउन १८ : भारतको केन्द्रीय गृहमन्त्री अमित शाह कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले आइतबार अपरान्ह ट्वीट गर्दै आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी गराउनुभएको छ । केन्द्रीय गृहमन्त्री शाहले चिकित्सकको…

बस्तीमाथिको जमिन चिरिएपछि स्थानीय त्रसित

 साउन १८, २०७७

सिन्धुपाल्चोक, साउन १८ : विद्युत् प्राधिकरणको ड्याम, नहर र भीषण वर्षाका कारण त्रिपुरासुन्दरी गाउँपालिका–३, ड्याम साइडका १६ घर भासिएर उच्च जोखिममा परेका छन् । जमिन भासिएसँगै बस्तीमा जोडिएको टाउके खेत, पाखोबारी…

घट्दै मोबाइल प्रयोगकर्ता, एक महिनामै घटे नौ लाख

 साउन १८, २०७७

काठमाडौँ, साउन १८ : करिब तीन करोड जनसङ्ख्या भएको मुलुकमा चार करोडभन्दा बढी सिमकार्ड वितरण भएपछि दूरसञ्चार पहुँच तथ्याङ्कमा शत प्रतिशतभन्दा बढी देखिन थालेको धेरै भयो । सेवा विस्तारको प्रतिस्पर्धामा सेवा…

वीरगञ्जमा दाेस्राे सङ्क्रमित महिलाको मृत्यु, यो महिना १२ को ज्यान गयो

 साउन १७, २०७७

वीरगञ्ज, साउन १७ : शनिबार साँझ ६ बजे वीरगञ्जको गण्डकमा रहेको वयोधा अस्पतालमा कोरोना सङ्क्रमणको कारण एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार राति अबेर आएको पीसीआर रिपाेर्टमा कोरोना…

सेती नदीमा दुई स्वास्थ्यकर्मी बेपत्ता

 साउन १७, २०७७

डोटी, साउन १७ : सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले दिनुभएको जानकारीअनुसार बेपत्ता हुनेमा बझाङ घर भई…

पार्टीमा बहस र विवाद हुनु सामान्य : प्रचण्ड

 साउन १७, २०७७

ललितपुर, साउन १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, “आम कार्यकर्ता…

‘कोरोनाप्रतिको बढ्दो हेलचक्र्याइँ, आत्मघाती हुनसक्छ, सजग बनौं’

 साउन १७, २०७७

काठमाडौं, साउन १७ : सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचक्र्याइँ आत्मघाती हुनसक्ने जनाएको छ । लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन् संवेदनशील…