यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण नगर्ने
काठमाडौँ, साउन २० : काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन्…
कोरोना सङ्क्रमण बढ्यो
काठमाडौँ, साउन २० : केही दिन अघिसम्म सय-डेढ सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण सोमबार ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ४१८ जनामा कोरोना भाइरस…
समिति सभापति चयन साउन २३ मा
काठमाडौँ, साउन २० : राष्ट्रिय सभाका विषयगत समिति सभापति चयनको निर्वाचन साउन २३ गते हुने भएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्देशनअनुसार सचिव राजेन्द्र फुयालले सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गर्नुभएको छ…
लकडाउन कडाइ गर्ने, कर्फ्यु लगाउनेदेखि सिल गर्नेसम्मकाे सुझाव
काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आउने नेपालीको परीक्षण गरी प्रमाणित भएपछिमात्र घर पठाइने बताउनुभएको छ । बाहिरबाट आउनेहरु आफै पनि जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्रीको सरकारी…
कालापानी क्षेत्रमा भारतले धेरै सङ्ख्यामा सुरक्षाकर्मी बढायाे
दार्चुला, साउन २० : भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले धार्चुलादेखि…
उपत्यकामा ६२ सहित दुई सय ५९ जनामा कोरोना संक्रमण,कुल २१ हजार नाै पुग्याे
काठमाडौँ, साउन २० : नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ९ पुगेको छ । स्वास्थ्य तथा…
नेकपाका दुई अध्यक्षबीच वार्ता, खनाल र नेम्वाङ पनि सहभागी
काठमाडौं, साउन २० : पार्टीभित्र विद्यमान संकट अन्त्यको प्रयासका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वार्ता शुरुभएको छ । गत आइतबारदेखि नियमित…
कामदारप्रति जिम्मेवार हुन बैदेशिक रोजगार कम्पनीलाई दूतावासको आग्रह
काठमाडौं, साउन २० : अधिकांश वैदेशिक रोजगार कम्पनी आफूले वैदेशिक रोजगारमा पठाएका कामदार प्रति गैर जिम्मेवार भएको पाइएको छ । साउदीस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै केही इजाजत म्यानपावर…
कोरोना सङ्क्रमित बढ्दै, जलेश्वर नगरमा स्वास्थ्य चौकी एकहप्ता बन्द
जलेश्वर, साउन २० : महोत्तरी जिल्लामा केही दिनयता कोरोनाबाट सङ्क्रमित हुनेको संख्यामा बढोत्तरी हुँदै गएको छ । महामारीको कारण अग्रपंक्तिमा खटिने मुख्य भुमिका खेल्ने स्वास्थ्यकर्मीहरुले स्वास्थ्य चौकी समेत बन्द गर्न थालेका…
काठमाडौं उपत्यकामा २४ घण्टामा ६२ सङ्क्रमित
काठमाडौं, साउन २० : काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा ६२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकाको तीन जिल्लामा ६२ जना नयाँ…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






