प्रधानमन्त्री निवास, अख्तियार र परराष्ट्रका कर्मचारीको स्वाब सङ्कलन
काठमाडौँ, साउन २० : इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीन सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको आज कोभिड–१९ को परीक्षण गर्नका लागि स्वाब सङ्कलन गरेको छ । महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार,…
आम्दानीको भरपर्दो स्रोत बन्दै किवी
इलाम, साउन २० : आम्दानीको भरपर्दो स्रोत हुन थालेपछि पूूर्वी पहाडका किसान किवी खेतीमा रमाउन थालेका छन् । पहिलो उत्पादनको ‘रेड’ किवी फल टिप्ने सिजन हुनै लाग्दा इलाम सुलुबुङका किसान अहिले…
सहकारी मर्जरमा तीव्रता दिइने
काठमाडौँ, साउन २० : सहकारी विभागले सहकारी संस्थाहरूको एकीकरण (मर्जर) अभियानलाई तीव्रता दिएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूको मर्जरलाई जोड दिएसँगै सहकारी संस्थाहरूको मर्जरलाई पनि विभागले जोड दिएको हो ।…
दुई चिनी गोदाममा सिलबन्दी
काठमाडौँ, साउन २० : केही दिनदेखि चिनीको भाउ अस्वाभाविक वृद्धि भएको छ । बजारमा चिनी आयात कम भएको कारण देखाउँदै हाल चिनी प्रतिकेजीमा १० देखि १५ रुपियाँसम्म वृद्धि भएको छ ।…
शुरु भयाे अनलाइन चित्रकला प्रतियोगिता
काठमाडौँ, साउन २० : समृद्धि स्कुलको आयोजना तथा योङ पिकासो संस्थाको प्रस्तुतिमा विद्यालयस्तरीय अनलाइन चित्रकला प्रतियोगिता शुरु भएको छ । विद्यालय तहका कक्षा ८ देखि यस वर्ष माध्यमिक शिक्षा परीक्षामा सामेल…
नेकपा स्थायी कमिटी वा सचिवालय बैठक बोलाउनेमा सहमति हुन सकेन
काठमाडौँ, साउन २० : पार्टीको विवाद अन्त्य गर्नेगरी जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा भएको वार्ता सकिएको छ । वार्तामा दुई अध्यक्ष आफ्नै अडानमा रहनुभएपछि आज पनि सहमति…
पोखराको कोसेली टुसा विक्री खुल्ला, एक करोडको व्यापार
पोखरा, साउन २० : अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले विक्री अनुमति दिएपछि पोखरा बजारमा टुसाको विक्री सुरु भएको छ । एक्यापले यस वर्षका लागि माछापुच्छे गाउँपालिका–१, २ को सार्दीखोला, वडा नं.…
परीक्षणको दायरा बढाउँदै महानगर
काठमाडौँ, साउन २० : बन्दाबन्दी खुलेसँगै पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । साउन १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका वडा १४ र २८ जनप्रतिनिधि,…
घुस लिएको आरोपमा राजस्व अनुसन्धान अधिकृत पक्राउ
काठमाडौँ, साउन २० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लेनदेनको आरोपमा प्रमुख राजस्व अनुसन्धान अधिकृत र एक व्यवसायीलाई नियन्त्रणमा लिएको छ । व्यवसायीले दुई लाख रुपियाँ घुस दिन लाग्दा राजस्व अनुसन्धान…
उपत्यका प्रवेश गर्ने दश हजारको परीक्षणमा ४० जनामा सङ्क्रमण पुष्टि
काठमाडौं, साउन २० : काठमाडौं उपत्यका प्रवेशको तीन नाकाबाट सङ्कलन गरी परीक्षण गरिएको स्वाबमा ४० जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन दोस्रो साता काठमाडौं उपत्यका…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






