उपत्यकामा १४ स्वाब सङ्कलन केन्द्र
काठमाडौँ, साउन २० : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि उपत्यकाका विभिन्न १४ स्थानमा स्बाव सङ्कलन केन्द्र तोकेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले शङ्कास्पद…
कोभिड–१९ का कारण ३० हजार चलचित्रकर्मी बेरोजगार
काठमाडौं, साउन २० : कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीले देशभरका ३० हजार चलचित्रकर्मी बेरोजगार भएका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले झण्डै पाँच महिना…
कोभिड–१९ मा लापरवाही बढ्यो : स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरे कैद
काठमाडौं, साउन २० : विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण विस्तार नहोस् भन्ने मनसायका साथ काठमाडौँ जिल्ला प्रशासन तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध कडारुपमा प्रस्तुत हुन थालेको छ ।…
हाँस्यव्यंग्य सिरियल ‘खाईस् की !’ प्रशारण हुने
काठमाडौं, साउन २० : किशोर अधिकारी (अनुराग)को लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली हाँस्यव्यंग्य सिरियल ‘खाईस् की !’ भोली बुधबारबाट प्रसारणमा आउने भएको छ। सिरियल हरेक बुधबार साझ ७ः३० मा…
विभिन्न मुलुकमा अलपत्र नेपाली स्वदेश फर्किए
काठमाडौं, साउन २० : विभिन्न मुलुकमा अलपत्र एक हजार ११५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई विभिन्न एयरलाइन्सको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काएको हो…
कालाे दिनका रूपमा मनाउने तयारी गरेपछि भारत प्रशासित काश्मिरमा कर्फ्यु
काठमाडौं, साउन २० : भारत प्रशासित काश्मिरमा कर्फ्यु लगाइएको छ । भारतले विशेष राज्यको दर्जा खारेज गरेको दिनलाई विभिन्न समूहले ‘कालो दिन’को रुपमा मनाउने तयारी गरिरहँदा कर्फ्यु लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका…
भारतमा २४ घण्टामा विश्वमै सबैभन्दा बढीको मृत्यु
काठमाडौं, साउन २० : भारतमा पछिल्लो चौबीस घण्टामा विश्वकै सबैभन्दा धेरै कोरोना सङ्क्रमितको मृत्यु दत्र्ता गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सबैभन्दा बढी मृत्यु हुने अमेरिका र ब्राजिलभन्दा भारतमा पछिल्लो चौबीस…
विश्वमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने छ लाख ९७ हजार नाघ्यो
जेनेभा, स्वीट्जरल्याण्ड, साउन २० : विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट छ लाख ९७ हजार २८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ । सङ्गठनकाअनुसार मङ्गलबारसम्म विश्वभरि एक करोड ८४ लाख…
चीनको युनान पुग्यो सलह
कुनमिङ, साउन २० : चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीहरूले बताएका छन् । कृषि अनुसन्धान निकायहरूका अनुसार सलहले युनानका…
दक्षिण कोरियामा कोरोना सङ्क्रमित बढे
सिओल, साउन २० : दक्षिण कोरियामा कोरोना (कोभिड–१९)का सङ्क्रमित पछिल्लो समयमा बढेको छ । सङ्क्रमित हुनेहरूको सङ्ख्या पछिल्लो २४ घन्टामा ३४ जना थपिएको छ । योसँगै मङ्गलबारसम्म कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






