प्रचण्ड निवासको सुरक्षामा खटिएका ६ प्रहरीमा काेराेना सङ्क्रमण पुष्टि

 साउन २२, २०७७

काठमाडौँ, साउन २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका छ जना सुरक्षाकर्मीमा कोरोनो सङ्क्रमण पुष्टि भएको छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले याे…

गरिबीको सजीव तस्बिर, घनघस्याको चिसो लेकमा नाङ्गा गोठाला

 साउन २२, २०७७

धनगढी, साउन २२ : साउने झरीमा रुझ्दै नौ वर्षकी आरती भण्डारी घनघस्याको लेकमा नाङ्गै गोठाला हिँड्छिन् । आरतीसँग जीउ ढाक्ने लुगा छैन, न त ओढ्ने छाता नै छ । घरमा खान…

अनिष्ट होइन बादलभित्रको आन्तरिक सङ्घर्ष ‘स्पाइडर लाइटनिङ’

 साउन २२, २०७७

काठमाडौँ, साउन २२ : गत मङ्गलबार साउन २० गते साँझ काठमाडौँको दक्षिणी आकाशमा लगातार जसो अनौठो दृष्य देखियो । आकाशमा देखिरहेको मल्याकमिलिक देख्दा मानिसहरूले सोचे कतै चट्याङ पर्दैछ । मौसस पूर्वानुमानको…

सुरु भयो ठिमीको नीलबाराही नाच

 साउन २२, २०७७

भक्तपुर, साउन २२ : ठिमीस्थित बोडेको प्रसिद्ध तथा ऐतिहासिक नीलबाराही नाच बुधबार रातभरि नचाएपछि सुरु भएको छ । बिहीबार बिहान ५ बजेर ४५ मिनेटसम्म नचाइएको सो नाच तीन दिन चार…

वीरगञ्जमा बिहीबार मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण

 साउन २२, २०७७

वीरगञ्ज, साउन २२ : वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोरोना अस्पतालमा बिहीबार विहान साढे ८ बजे मृत्यु भएका व्यक्तिमा पनि कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरका ५६…

बाँकेमा समुदायबाट एकैदिन २८ जना सङ्क्रमित थपिए

 साउन २२, २०७७

नेपालगञ्ज, साउन २२ : पछिलो समयमा आएर बाँकेमा समुदायमा फैलिँदै गएको कोभिड १९ को सङ्क्रमणका कारण सङ्क्रमित बढ्ने क्रम निरन्तर जारी छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा बिहीबार बाँकेका…

सुदूरपश्चिममा २० देखि ३० वर्ष उमेरका बढी सङ्क्रमित

 साउन २२, २०७७

धनगढी, साउन २२ : सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कोरोना सङ्क्रमण २० देखि ३० वर्ष उमेर समूहका युवामा देखिएको छ । कामका लागि अन्यत्र जाने युवा नै बढी रहेका कारण २० देखि…

स्कुटरको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

 साउन २२, २०७७

भक्तपुर, साउन २२ : चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर–चाँगु सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्रीको आज मृत्यु भएको छ । स्कुटरको ठक्करबाट…

वार्ताको वातावरण बनाउन प्रचण्ड-नेम्बाङ भेट

 साउन २२, २०७७

काठमाडौँ, साउन २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको वार्ता र संवादमा पुनः अन्यौल आउने परिस्थिति देखिएपछि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ वार्ताको वातावरण बनाउन प्रयासमा लाग्नुभएको…

फिलिपिन्सको अर्थतन्त्र मन्दीतर्फ उन्मुख

 साउन २२, २०७७

मनिला, साउन २२ : दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्सको अर्थतन्त्र पहिलो चौमासिक अवधिमा तीव्र गतिमा सङ्कुचित भएको छ । फिलिपिनी तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका…