सरकारलाई किसानको प्रश्न- युरिया मल कहिले पाइन्छ ?
टीकापुर, साउन २२ : टीकापुर बनगाउँका किसान लक्ष्मीप्रसाद चौधरी केही दिनदेखि युरिया मलको खोजीमा हुनुहुन्छ । जहाँ–जहाँ मल पाइन्छ भन्ने सुन्यो त्यतैत्यतै दौडिएका लक्ष्मीले कतै मल पाउनुभएको छैन । मल…
कोरोना संक्रमण बढ्दो : उपत्यकामा एकै दिन १०२ थपिए
काठमाडौँ, साउन २२ : अस्पतालमा शय्या अभावले काठमाडौं उपत्यकामा मंगलबार संक्रमण पुष्टि भएका मध्ये १४ जनालाई घरमै राख्नुपरेको थियो । उनीहरूमध्ये केहीलाई बुधबार बिहान केएमसी अस्पताल दुवाकोट र कीर्तिपुरको आयुर्वेद अस्पतालको…
नेपाल राष्ट्र बैङ्कको सर्वेक्षण : अर्थतन्त्र सामान्य हुन नौ महिना लाग्ने
काठमाडौंँ, साउन २२ : कोरोना भाइरस सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा उद्योग व्यवसाय सामान्य अवस्थामा फर्कन नौ महिना लाग्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले कोरोनाबाट भएको प्रभावको मूल्याङ्कन नतिजाले यस्तो निष्कर्ष निकालेको…
देशभर कोरोना सङ्क्रमण दर उच्च, उपत्यकामा अझ खतरा
काठमाडौँ, साउन २२ : बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । बन्दाबन्दी अघिसम्म दैनिक सयभन्दा कम सङ्ख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदै छ । बन्दाबन्दी खुलेपश्चात् काठमाडौँ…
कोरोना भाइरस सङ्क्रमणको हटस्पट बन्दै वीरगञ्ज
वीरगञ्ज, साउन २२ : कोरोना सङ्क्रमणको हटस्पटका रूपमा वीगरञ्ज देखा परेको छ । विगत केही दिनदेखि प्रदेश २ को बारा, पर्सा, सप्तरी लगायतका जिल्लामा दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमित व्यक्ति फेला पर्न थालेका…
पहिरोका कारण दर्जनौँ बस्ती जोखिममा
सिन्धुपाल्चोक, साउन २२ : प्रत्येक वर्षको वर्षामा सिन्धुपाल्चोकका अधिकांश बस्ती बाढी पहिरोको उच्च जोखिममा पर्ने गरेका छन् । केही दिनदेखिको अविरल वर्षासँगै आएको पहिरोले बाह्रबिसे नगरपालिका २, कर्थलीका बस्ती उच्च जोखिममा…
एनसेल बन्यो पब्लिक कम्पनी सेयर जारी गर्ने बाटो खुल्यो
काठमाडौँ, साउन २२ : नेपालकै ठूला र नाफामूलक कम्पनीमध्येको एनसेललाई सर्वसाधारणमा सेयर जारी गर्ने बाटो खुला भएको छ । कम्पनी रजिस्ट्रार कार्यालयले यही सोमबार एनसेलको स्वामित्व संरचना परिवर्तन गर्न दिने…
कोरोना बीमासम्बन्धी नयाँ मापदण्ड लागू
काठमाडौँ, साउन २२ : बीमा समितिले कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न नयाँ मापदण्ड लागू गरेको छ । आर्थिक वर्ष २०७७-७८ को बजेट वक्तव्यमा कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन…
निःशुल्क उद्धारका लागि ७५ करोड
काठमाडौँ, साउन २२ : सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका…
कोरोना भाइरस संक्रमणका कारण एकैदिन ६ जनाको मृत्यु
काठमाडौं, साउन २१ : कोरोना भाइरस संक्रमणका कारण बुधबार मोरङ र पर्सामा २–२, काठमाडौं र सप्तरीमा १–१ गरी ६ जनाको मृत्यु भएको छ । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पतालमा…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






