भारतका गृहमन्त्री अमित शाह काेराेनामुक्त

 साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : भारतका गृहमन्त्री अमित शाह कोरोनामुक्त हुनुभएको छ । उहाँ शुक्रबार नै अस्पतालबाट आफ्नो आवास फर्किनुभएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार गृहमन्त्री शाहले चिकित्सकको सुझावबमोजिम केही दिनमै…

अफगानिस्तानले ४०० तालिबान लडाकुलाई जेलमुक्त नगर्ने

 साउन ३०, २०७७

काबुल, साउन ३० : अफगान सरकारले जेलमा रहेका कम्तीमा पनि ४०० तालिबानलाई जेलमुक्त नगर्ने भएको छ । राष्ट्रपति अस्रफ घानीले दुई दिन अघि मात्र पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश…

काठमाडौँ उपत्यकामा भेला, सभा, जुलुस सञ्चालन गर्न रोक

 साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : जिल्ला प्रशासन कार्यालय, काठमाडौँले  उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै गएकाे भन्दै खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुसलगायत कुनै पनि भीडभाड हुने कार्यहरू निषेधित गरेको…

नेकपा विवाद समाधानका लागि छ सदस्यीय कार्यदल गठन

 साउन ३०, २०७७

काठमाडौंँ, साउन ३० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको…

अङ्ग्रेजी संस्करणको नेपालकाे नक्सा स्वीकृत

 साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अङ्ग्रेजी संस्करणको नक्सा स्वीकृत भएको छ । सो नक्सालाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको हो । भूमि व्यवस्था, सहकारी…

पाण्डेलाई उपरथीको दर्ज्यानी

 साउन ३०, २०७७

काठमाडौँ, साउन  ३० : प्रधानसेनापति पूर्णचन्द्र थापाले विज्ञानदेव पाण्डेलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले सहायकरथीबाट उपरथीमा बढुवा हुनुभएका पाण्डेलाई दर्ज्यानी…

सिआइबी इन्सपेक्टरसँग सेटिङ गर्ने भन्दै पैसा माग्ने पक्राउ

 साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आफ्नै सङ्गठनको नाममा ठगी गर्ने आलोचना साप्ताहिक पत्रिकाको संवाददाता रहेको बताउने शङ्करप्रसाद अधिकारीलाई पक्राउ गरेको छ । काठमाडौँकै एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको…

शुक्रबार दोहाबाट २६३ जना नेपाली स्वदेश फर्किए

 साउन ३०, २०७७

काठमाडौं साउन, ३० : विदेशबाट नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरु स्वदेश फर्कने क्रम जारी रहेको छ । यसैगरि आज शुक्रबार नेपाल एयरलाइन्सको उडानबाट कतारको दोहाबाट २ सय ६३ जना नेपाली…

रकम हिनामिनाको अभियोगमा प्रहरी सहायक निरीक्षक पक्राउ

 साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ ।  कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष…

५० प्रतिशत कम फल्यो जुम्ली स्याउ

 साउन ३०, २०७७

खलङ्गा, साउन ३० : गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यस वर्ष ५० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । स्याउबाटै समृद्ध बनेका जुम्लाका किसान यस वर्ष नफलेपछि…