तीजका गीतमा गुन्जिए कोरोना सन्देश

 साउन ३१, २०७७

काठमाडौँ साउन ३१ : रातो सारी पहिरिएर सुख–दुःखका भाका गाउँदै माइतीको आँगनमा छमछमी नाच्ने पर्वका रूपमा तीजलाई लिइन्छ । आफ्ना साथीसँगीसित नाचगान गर्दै सुख–दुःख साटासाट गर्दा महिलाले वर्ष दिनभर भोगेको आफ्नो…

गोकर्णमा निर्माण भइरहेको निजामती स्मारक अन्तिम चरणमा

 साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ : शिलान्यास भएको एक दशकमा निजामती स्मारकको काम अन्तिम चरणमा पुगेको छ । निजामती दिवसको अवसर पारेर विसं २०६८ भदौ १९ गते तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरेले राष्ट्रिय…

टेलिकमको आम्दानी घट्यो

 साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ : कोभिड–१९ सङ्क्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय…

वैदेशिक रोजगार विभागको काम स्थगन

 साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ : वैदेशिक रोजगार विभागले विभागका अत्यावश्यक बाहेकका सबै सेवा तत्कालका लागि स्थगन गरेको छ । विभागले उपत्यकामा कोरोनाको जोखिम बढेसँगै एक सूचना जारी गर्दै विभागले अत्यावश्यक कामबाहेक अन्य…

सङ्क्रमित कर्मचारीको उपचार बैङ्कले नै गर्नुपर्ने

 साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ : बैङ्कमा कार्यरत सङ्क्रमित कर्मचारीलाई आवश्यकता अनुसार घर वा होटलमा सुरक्षित तरिकाले राख्न र त्यसको सम्पूर्ण खर्चसमेत बैङ्क तथा वित्तीय संस्थाले नै बेहोर्न नेपाल राष्ट्र बैङ्कले निर्देशन…

कामदारमा कोरोना सङ्क्रमणले सुुन पसल बन्द

 साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ : राजधानीको न्युुरोड बजार क्षेत्रका सुनचाँदी पसल सञ्चालक तथा कामदारमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न शुक्रबारबाट न्युुरोड विशाल बजारदेखि इन्द्रचोक…

काँग्रेस सभापतिका लागि आकाङ्क्षी बढ्दै

 साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ : नेपाली काँग्रेसको आगामी फागुनमा हुने १४औँं महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापतिका आकाङ्क्षी सतहमा आउन थालेका छन् । कतिपय नेता साँच्चिकै निर्वाचनको प्रतिस्पर्धामा उत्रने तयारीमा छन् भने केही…

बाल सङ्गठनका पदाधिकारीलाई काम गर्ने बाटो खुला

 साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ : नेपाल बाल सङ्गठनका नवनियुक्त पदाधिकारीलाई काम गर्ने कानुनी बाटो खुलेको छ । नयाँ समिति गठनविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि बाटो…

पूर्वराष्ट्रपति मुखर्जीको अवस्था खराब नरहेको छोरीको भनाइ

 साउन ३०, २०७७

नयाँ दिल्ली, साउन ३० : भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था खराब नरहेको उहाँको परिवारजनले दाबी गरेका छन् । उहाँको अवस्था अन्त्यन्त नाजुक रहेको हल्ला चलिरहेका बेला उहाँकी छोरी शर्मिस्था…

एक लाखभन्दा चालक अनुमतिपत्र वितरण गर्न बाँकी

 साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाखभन्दा बढी चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । कार्यालयमा भीड भएको भन्दै अनुमतिपत्र वितरण हाललाई स्थगित गरिएको जनाएको…