कोरोना संक्रमित दुई चिकित्सकलाई प्लाज्मा थेरापी गरियो

 साउन ३०, २०७७

काठमाडौं, साउन ३० : आईसीयूमा रहेका दुई जना चिकित्सकको त्रिवि शिक्षण अस्पतालमा ‘प्लाज्मा थेरापी’ गरिएको छ । दुबैजनाको स्वास्थ्य अवस्था जटिल भएपछि उपचार पद्धती फेरिएको उपचारमा संलग्न चिकित्सक डा. सनतकुमार…

लिदी गाउँका १३ घर पहिरोमा पुरिए, १५ जना घाइते, पाँच परिवार बेपत्ता

 साउन ३०, २०७७

सिन्धुपाल्चोक, साउन ३० : अविरल वर्षाको कारण जुगल गाउँपालिका–२ लिदिमा आज बिहानको ६ बजे भीषण पहिरो गएको छ । लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेको…

सहकारी संस्थाको सन्दर्भ सन्दर्भ ब्याज दरमा ढिलाइ

 साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : सहकारी विभागले सहकारी संस्थाको सन्दर्भ ब्याज दर अझैँ टुङ्गो लगाएको छैन । नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीतिले ब्याज दरमा सङ्कुचन लगाए पनि विभागले भने अर्को सन्दर्भ ब्याज…

हल्कादेखि मध्यम वर्षाको सम्भावना

 साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले…

बन्द हुँदै सीडीएमए मोबाइल सेवा

 साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : दुर्गमका प्रयोगकर्तालाई लक्षित गर्दै नेपाल टेलिकमले १४ वर्षअघि सुरु गरेको सीडीएमए मोबाइल सेवा चालू आर्थिक वर्ष २०७७/७८ देखि बन्द हुने भएको छ । दूरसञ्चार बजारमा सीडीएमए पुरानो…

त्रिभुवन विश्वविद्यालयले समय अनुकूल भएपछि परीक्षा लिने

 साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको लिखित परीक्षा अनुकूल समयमा लिने निर्णय गर्दै सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई माथिल्लो कक्षामा चढाउने निर्णय गरेको छ । विद्यार्थीको शैक्षिक सत्र खेर नफाल्ने र अनलाइन कक्षाबाट…

उपत्यकामा कोरोना संक्रमण बढेपछि अदालतको सेवा प्रवाहमा कटौती

 साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : उपत्यकामा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि सर्वोच्च तथा मातहतका अदालतले सेवा थप सङ्कुचन गरेका छन् । स्वास्थ्य मापदण्ड अवलम्बन गरेर लकडाउनपछि नियमित सेवा प्रवाह सुरु भएको तीन सातामै…

सुनसेरा–टिङ्कर सडक परामर्शदाता चयन प्रक्रिया सुरु

 साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : महाकाली कोरिडोर अन्तर्गतको दार्चुला–टिङ्कर सडकको सुनसेरादेखि टिङ्कर भञ्ज्याङ खण्डको निर्माण गर्न परामर्शदाता चयन प्रक्रिया अगाडि बढेको छ । सो सडकको विस्तृत इन्जिनियरिङ सर्भे, डिजाइन, रेखाङ्कन तथा कुल…

कोरोना सङ्क्रमणको जोखिममा सुरक्षाकर्मी

 साउन ३०, २०७७

हेटौँडा, साउन ३० : कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै सङ्क्रमणको जोखिममा सुरक्षाकर्मी पर्दै गएका छन् । जनसम्पर्कमा रहेर काम गर्नुपर्ने र चलायमान बढी हुनुपर्ने भएकाले पछिल्लो समय सुरक्षाकर्मीमा कोरोना भाइरस…

मेलम्ची सुरुङ प्रवेशद्वारका फ्रेम फेरिने

 साउन ३०, २०७७

काठमाडौँ, साउन ३० : मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका पानी प्रवेशद्वार (गेट)का फ्रेम परिवर्तन गरिनेभएका छन् । भित्रबाट खुल्ने गेटको डिजाइन बाहिरबाट खुल्ने गरी जडान गरिएपछि असार ३० गते अकस्मात्…