भानुमा २३ जना समुदायका व्यक्तिमा कोरोना

 साउन ३१, २०७७

मौली, साउन ३१ : तनहुँको भानु नगरपालिकामा दुई जना समुदायका थप व्यक्तिमा कोरोना पुष्टि भएको छ । भानु नगरपालिका–२ का ३० र भानु नगरपालिका–४ का ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको…

पर्सामा उपचारत ३६ सङ्क्रमित कोरोना मुक्त भई डिस्चार्ज

 साउन ३१, २०७७

वीरगञ्ज, साउन ३१ : कोरोना भारसको सङ्क्रमण पुष्टि भई पर्साको वीरगञ्जमा उपचाररत ३६ जना सङ्क्रमित कोरोना सङ्क्रमण मुक्त भई शुक्रबार साँझ डिस्चार्ज भएका छन् । वीरगञ्जको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी…

भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना

 साउन ३१, २०७७

काठमाडौं, साउन ३१ : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतका आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शनिबार सामाजिक…

आजदेखि लागू हुने गरी विभिन्न गतिविधिमा निषेधको आदेश

 साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ : उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी विभिन्न गतिविधिमा निषेध गरेको छ…

वीरगञ्जमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुने संख्या एकसय पुग्याे

 साउन ३१, २०७७

वीरगञ्ज, साउन ३१ : वीरगञ्जको नारायणी अस्पताल अन्तर्गतको अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत एक सङ्क्रमितको शुक्रबार साँझ मृत्यु भएको छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या एकसय पुगेकाे औपचारिक घाेषणा हुन…

Mindset for free India should be vocal for local : PM Modi

 साउन ३१, २०७७

New Delhi, August 15 : Prime Minister Narendra Modi on Saturday pushed for the need to be self-reliance, as he highlighted the country’s success in fighting the coronavirus disease. “Amid…

चन्द्रागिरिले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्ने

 साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ : चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्नेभएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्न लागेको हो ।…

बेनीको मंगलाघाटमा बाढी आउँदा १० घरमा क्षति

 साउन ३१, २०७७

बेनी, साउन ३१ : शुक्रबार राती परेको अविरल वर्षा सँगै म्याग्दीको सदरमुकाम बेनीको मंगलाघाटमा बाढी आउँदा १० घरमा क्षति पु-याएको छ । महारानीथान नजिकबाट खसेको बाढी सहितको पहिरो मंगलाघाट बजारमा…

लिदीको बस्ती स्थानान्तरण गरिने

 साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ : गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाउने बताउनुभएको छ । पहिराग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उहाँले सो कुरा…

बागलुङको हारीगाउँमा पहिरोले घर भत्किदा दुई बालकको मृत्यु

 साउन ३१, २०७७

बागलुङ, साउन ३१ : बागलुङको निसीखोला गाउँपालिका–५ हारीगाउँमा पहिरोले एक घर पुरिदा दुई बालकको मृत्यु भएको छ । अविरल वर्षसँगै घरमाथिबाट आएको पहिराले पश्चिम निसीखोला गाउँपालिका–५ कारीगाउँकाका हिराबहादुर विकको घर…