बार्सिलोनालाई ८–२ ले हराउँदै बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमीफाइनल पुग्यो

 साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ : बार्यन म्युनिखले बार्सिलोनालाई पराजित गरेको छ । च्याम्पियन लिग फुटबलको क्वार्टरफाइनलमा बार्यनले क्रुर हुँदै बार्सिलोनाको गोल पोष्ट ८ गोल गर्दै विशाल अन्तरको जित हात पारेको हो ।…

डि.आर सुजनको ‘मेरो बाबा’ सार्वजनिक

 साउन ३१, २०७७

काठमाडाैं, साउन ३१ : म्युजिक भिडियो तथा गीतले धेरै चर्चा कमाउन सफल त् भयो नै डि.आर सुजनको चर्चा पनि हुन थाल्यो । गीत संगीतको व्यापक माहोलमा ‘फुली नाकैमा’ गीतको चर्चा…

कोरोना सङ्क्रमित मृतकको संख्या एक १ सय २ पुग्यो

 साउन ३१, २०७७

काठमाडौं, साउन ३१ : कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु भएकाको संख्या एक सय नाघेको छ । पछिल्लो चौबीस घण्टामा तीन जनाको सङ्क्रमणबाट मृत्युको पुष्टि भएको हो । कोरोना सङ्क्रमित मृतकको संख्या १०२ पुगेको…

लिदी पहिरोमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो, अझै २३ जना बेपत्ता

 साउन ३१, २०७७

चौतारा,साउन ३१ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित घटनास्थलको अवलोकन गर्नुभएको छ । मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन…

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वास

 साउन ३१, २०७७

वासिङटन, साउन ३१ : कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गर्नुभएको हो…

भैरहवामा भदौ ५ गतेसम्म बन्दाबन्दी

 साउन ३१, २०७७

भैरहवा, साउन ३१ : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भदौ ५ गतेसम्म बन्दाबन्दी घोषणा गरेको छ । सिद्धार्थनगर क्षेत्रभित्र कोरोना सङ्क्रमण फैलिँदै गएपछि नगरपालिकाले भैरहवामा भदौ ५ गतेसम्म बन्दाबन्दी घोषणा गरेको हो ।…

पोखरामा ११ सहित गण्डकीमा थप १८ जनामा कोरोना सङ्क्रमण

 साउन ३१, २०७७

पोखरा, साउन ३१ : पोखरा महानगरपालिकामा शनिबार ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाको वडा नं १, ५, ८, १४, १०, २७,१७ गरी सात वटा वडामा ११…

पर्सामा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि

 साउन ३१, २०७७

वीरगञ्ज, साउन ३१ : पर्सामा थप २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार राति अबेर आएको परीक्षण रिपोर्टअनुसार पर्साका २१ जनामा…

जिल्ला समन्वय प्रमुख र वडाध्यक्षलाई कोरोना सङ्क्रमण

 साउन ३१, २०७७

बागलुङ, साउन ३१ : बागलुङमा पहिलो पटक जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा भएको स्वास्थ्य परीक्षणमा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना र बडिगाड गाउँपालिका–६…

४ सय ६८ नयाँ कोरोना संक्रमित थपिए, कुल २६ हजार १९ पुग्यो

 साउन ३१, २०७७

काठमाडौं, साउन ३१ : कोरोनाभाइरसका ४ सय ६८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ४६८ जनामा सङ्क्रमणको…