फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

 साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ । पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव…

सिन्धुपाल्चोक पहिरोमा हराइरहेका थप दुईको शव भेटियो, मृतक संख्या १८ पुग्यो

 साउन ३२, २०७७

सिन्धुपाल्चोक, साउन ३२ : जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ…

अबदेखि सार्वजनिक बसको भाडा कार्डबाटै भुक्तानी

 साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : अबदेखि सार्वजनिक सवारी साधनमा यात्रा गर्दा खल्तीमा पैसा होइन, कार्ड बोक्नुपर्ने भएको छ । विद्युतीय भुक्तानीको प्रयोग बढ्न थालेपछि सार्वजनिक यातायातहरू कार्डबाट भाडा लिने व्यवस्था गर्न लागेका छन् ।…

काठमाडौँ महानगर क्षेत्रमा आठ सय कोरोना संक्रमित, चारको निधन

 साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : काठमाडौँ महानगरपालिका क्षेत्रभित्र झन्डै आठ सय जनामा कोरोना सङ्क्रमण देखिएका छन् । यसैगरी हालसम्म चार जनाको निधन हुनुका साथै एक हजार ५५४ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।…

नेकपा विवाद समाधान गर्न सूक्ष्म छलफल हुँदै

 साउन ३२, २०७७

काठमाडौँ, साउन ३२ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले काम सुरु गरेको छ । शनिबार बसेको पहिलो बैठकमा कार्यदलका सदस्यहरूबीच अब पार्टीका विवादलाई दीर्घकालीन रूपमा कसरी किनारा लगाउन…

बागलुङमा आंशिक लकडाउन, सवारीमा जोरविजोर प्रणाली

 साउन ३२, २०७७

बागलुङ, साउन ३२ : जिल्ला व्यापीरुपमा लागु हुने गरी बागलुङमा आंशिक बन्दाबन्दी सुरु भएको छ । जिल्लामा शनिबार दुई जना जनप्रतिनिधि, एक जना खाजा पसल संचालक र एक जना क्वारेनटाइनमा…

वडा सदस्यलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक पक्राउ

 साउन ३२, २०७७

कञ्चनपुर, साउन ३२ : कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का दलित वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । घरआँगनमै बसिरहेका बेला स्थानीय…

कोभिड-१९ सङ्क्रमितलाई सहयोग गर्न अक्सिजन बैङ्क स्थापना

 साउन ३१, २०७७

काठमाडौँ, साउन ३१ : आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैङ्क’ स्थापना गरिएको छ । लाइन्स क्लब अफ काठमाडौँ समर्पणले आर्थिक रुपमा विपन्न कोरोना…

सरुवा भएर खोटाङ आएका छ प्रहरीमा कोरोना पुष्टि

 साउन ३१, २०७७

खोटाङ, साउन ३१ : विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका छ जना प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट यही…

दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमण पुनः वृद्धि

 साउन ३१, २०७७

सियोल, साउन ३१ : दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण दर पुन: बढ्ने क्रम देखिएको यहाँका अधिकारीहरूले बताएका छन् । गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १६६ पुगेको र यो पाँच महिनायता…