पर्सामा आइतबार दिउँसोदेखि भदाै १३ गतेसम्म सेना परिचालन
पर्सा, साउन ३२ : कोरोनाको उच्च जोखिममा रहेको पर्सा जिल्लामा थप सर्तकता अपनाउन आइतबार दिउँसोदेखि नेपाली सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जिल्ला…
बालबालिकाको पाठशाला बन्दै सहजीकरण कक्षा
बाजुरा, साउन ३२ : बाजुराको छेडेदह गाउँपालिका र बुढीगङ्गा नगरपालिकाका अधिकांश टोलटोलमा सहजीकरण कक्षा सञ्चालनमा आएका छन् । गुडनेबरको आर्थिक सहगोग र पीसविन बाजुराको प्राविधिक सहयोगमा सामुदायिक विकास परियोजनाले विद्यालय छोडेर…
बैतडीमा गौरा र तीज मनाउन रोक
बैतडी, साउन ३२ : सुदूरपश्चिमेलीहरुको मुख्य पर्वका रूपमा रहेको गौरा तथा हिन्दू महिलाको महान पर्व हरितालिका तीज मनाउन बैतडीमा रोक लगाइएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्लामा चाडपर्व…
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखका नाममा कारण देखाऊ आदेश
डोटी, साउन ३२ : उच्च अदालत दिपायल राजपुरले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीसहित प्रहरी उपरीक्षक दिलीपसिंह देउवा र सम्बन्धित कार्यालयका नाममा कारण देखाऊ आदेश जारी…
भरतपुर अस्पतालका प्रमुखसहित चार चिकित्सक र एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
चितवन, साउन ३२ : कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको…
यो साता कोरोना संक्रमणबाट विदेशमा ज्यान गुमाउने न्यून
लण्डन, साउन ३२ : विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका…
पर्यटन पूर्वाधारमा तीनै तहका सरकार एकसाथ
काठमाडौँ, साउन ३२ : सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्यमार्फत पर्यटन पूर्वाधार निर्माणको बाटो खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई तालुक मन्त्रालयका रूपमा राख्दै सरकारले गत हप्ता…
कोरोना सङ्क्रमणमा पनि राष्ट्रिय वाणिज्य बैङ्क अग्रणी
काठमाडौँ, साउन ३२ : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले मुनाफाको हिसाबले आर्थिक वर्ष २०७६÷७७ मा पनि आफ्नो अग्रतालाई कायमै गरेको छ । गत वर्ष चार अर्ब ४५ करोड रुपियाँ मुनाफा आर्जन…
लामो समयसम्म सेयर रोक्का नहुने
काठमाडौँ, साउन ३२ : धितोपत्र बजारमा सूचीकृत सङ्गठित संस्था आपसमा गाभिन तथा प्राप्ति (मर्ज वा एक्विजिसन) प्रक्रियामा हुँदा लामो समयसम्म सेयर कारोबार रोक्का भइरहने अवस्थाको अन्त्य हुने भएको छ । यस्ता…
पर्सामा ४५ जना संक्रमित थपिए, दुई दिनमा ७० डिस्चार्ज
वीरगञ्ज, साउन ३२ : एकजना सञ्चारकर्मीसहित पर्सामा थप ४५ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणको शनिबार साँझ आएको परिक्षण रिपोर्टअनुसार पर्साका ४५ जनामा कोरोना…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






