दक्षिण कोरियामा एकैदिनमा मार्चपछिकै सबैभन्दा धेरै सङ्क्रमित
साेल, साउन ३२ : दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा मार्च महिनापछिकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । अधिकारीहरूले दिएको जानकारीअनुसार गत मार्चदेखि अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या सबैभन्दा…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्टको निधन
काठमाडौँ, साउन ३२ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कान्छो भाइको निधन भएको छ । ट्रम्पका ७१ वर्षीय भाइ रोबर्ट ट्रम्पको शनिबार राति न्युयाेर्कस्थित एक अस्पतालमा निधन भएको हो । राष्ट्रपति ट्रम्पले…
काठमाडौँ उपत्यकाका १७२ मा सङ्क्रमण पुष्टि
काठमाडाैँ, साउन ३२ : काठमाडाैँ उपत्यकामा कोरोनाभाइरसका १७२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा काठमाडाैँ उपत्यकाका तीन जिल्लामा १७२ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या…
६४१ नयाँ काेराेना सङ्क्रमित थपिए, कुल २६ हजार ६६०, दुईको मृत्यु
काठमाडौँ, साउन ३२ : नेपालमा पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १७२ सहित थप ६४१ मा कोभिड—१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार…
प्रहरी अस्पतालका दुई डीआईजीमा कोरोना सङ्क्रमण
काठमाडौँ, साउन ३२ : नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा कार्यरत दुई डीआईजीमा कोरोना सङ्क्रमण पाइएको छ । सो अस्तपालमा कार्यरत डीआइजीहरूमा सङ्क्रमण पुष्टि भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले बताउनुभयो ।…
उपत्यका आउजाउ गर्ने सवारी सङ्ख्यामा ७० प्रतिशत कमी
काठमाडौँ, साउन ३२ : काठमाडौँ उपत्यका भित्रने र बाहिरने सवारी साधनमा ७० प्रतिशतले कमी आएको ट्राफिक प्रहरीले जनाएको छ । लकडाउन खुकुलो बनेसँगै काठमाडाैँ उपत्यकामा सवारी साधनहरू भित्रने र उपत्यकाबाट…
नेकपा कार्यदलले काम थाल्याे, सचिवालय बैठक भोलि
काठमाडौँ, साउन ३२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सल्टाउने प्रस्ताव तयार गर्ने गरी जिम्मा पाएको छ सदस्यीय कार्यदल सहमतिको प्रस्ताव तयार गर्न व्यस्त रहेको छ । शुक्रबार…
चिनियाँ कोभिड-१९ खोपको दुई चरणको ‘ट्रायल’ आशाजनक देखियो
काठमाडौं, साउन ३२ : विकासको प्रकृयामा रहेको चिनियाँ खोपको दोस्रो चरणको परीक्षण पनि आशाजनक देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सिन्हवाका अनुसार दोस्रो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ले खोप सुरक्षित र प्रभाबकारी…
बरहथवा ‘इपी सेन्टर’, एकैपटक ४० जना सङ्क्रमित थपिए
सर्लाही, साउन ३२ : सर्लाहीको बरहथवाका ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाले साउन २५ र २६ गते ३०८ जनाको थ्रोट स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य…
ओलम्पिक कमिटीको कार्यालयका दुई जनामा कोरोना
काठमाडौँ, साउन ३२ : नेपाल ओलम्पिक कमिटी (एनओसी)को सातदोबाटोस्थित मुख्य कार्यालयका दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरूको गत बुधबार पीसीआर परीक्षण गरिएको थियो । कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






