पोखरेलको ‘बुवा…हजुरको याद आउँछ’ गीत सार्वजनिक
काठमाडाैँ, साउन ३२ : गायक सुगम पोखरेलले आफ्नो बुवाको सम्झनामा बुवा...हजुरको याद आउँछ... बोलको गीत दर्शकमाझ ल्याउनुभएको छ । सामाजिक सञ्जालमा गीत सार्वजनिक गर्दै पोखरेलले भन्नुभयो, 'बुवाको निधन हुनुअघि ‘बुवा’ बोलको…
भारतीय क्रिकेटर एवं मन्त्री चेतन चौहानको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौँ, साउन ३२ : भारतीय क्रिकेटर एवम् उत्तरप्रदेश राज्यको सैन्य हित एवम् नागरिक सुरक्षा मन्त्री चेतन चौहानको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कोभिड–१९ बाट सङ्क्रमित ७३ वर्षीय चौहानको स्वास्थ्य अवस्था…
वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएका युवकमा कोरोना पुष्टि
वीरगञ्ज, साउन ३२ : पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा शनिबार राति मृत्यु भएका रौतहटको…
सहायकरथी राणासहित तीन सैनिक बर्खास्त
काठमाडौँ, साउन ३२ : समरी जनरल सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूरमा एक सहायकरथीसहित तीन सैनिक अधिकारीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना…
भलिबल खेलाडीको एक लाखको कोरोना बीमा
काठमाडौँ, साउन ३२ : लक्ष्मीनारायण स्मृति मेमोरियल ट्रष्टले राष्ट्रिय भलिबल टोलीका खेलाडी प्रत्येकको रु एक लाख बराबरको कोरोना बीमा गरेको छ । ट्रष्टले कूल ३६ भलिबल खेलाडीको कोरोना बीमा गरेको…
१२ बालबालिकासहित १९ को शव प्राप्त, खोजी जारी
काठमाडौँ, साउन ३२ : नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ मा गत शुक्रबार गएको पहिरामा परी हराइरहेका व्यक्तिको खोजी कार्य अझै जारी रहेको जानकारी दिएको छ । सैनिक जनसम्पर्क तथा सूचना…
बर्दियामा निषेधाज्ञा पाँच दिन थप
राजापुर, साउन ३२ : बर्दियामा जारी निषेधाज्ञा पाँच दिनका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आज बसेको कोभिड –१९ संकट व्यवस्थापन बैठकले समुदायस्तरमा कोरोना फैलिन…
सार्वजनिक बसमा विद्युतीय माध्यमबाट रकम भुक्तानी
काठमाडौँ, साउन ३२ : नेपालमा पहिलो पटक विद्युतीय सार्वजनिक सवारीसाधन सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले विद्युतीय माध्यमबाट रकम भुक्तानी (इपेमेन्ट) गर्न मिल्ने स्मार्ट कार्ड आजदेखि सञ्चालनमा ल्याएको छ । कम्पनीले…
दुई साताका लागि त्रिविका क्याम्पस बन्द
काठमाडौँ, साउन ३२ : त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस आगामी भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख…
अछाममा खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु
डोटी, साउन ३२ : अछाममा रहेको नरहरिनाथ खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछाम पञ्चदेवल विनायक नगरपालिका–९ बस्ने ३३ वर्षीया देवा बोहरा, उहाँकी छोरी…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३






