प्रधानमन्त्री ओलीलाई पूर्ण कार्यकाल
काठमाडौँ, भदौ ७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नै वर्तमान प्रतिनिधि सभा रहेसम्म प्रधानमन्त्रीका रूपमा काम गर्नुहुने भएको छ । पार्टीको विवाद समाधानका लागि गठन गरेको…
कक्षा ११ मा नयाँ व्यवस्था, सङ्काय छुट्याउन नपाइने
काठमाडौँ, भदौ ७ : अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट…
नवलपुरको धौवादीमा फलाम उत्पादन हुने
काठमाडौँ, भदौ ७ : नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने भएको छ । सो खानीबाट फलामको उत्पादनबारे चीनमा भइरहेको परीक्षणले फलामको उत्पादन गर्न सकिने प्रमाणित भएको खानी…
पारमाणविक अनुसन्धान केन्द्र स्थापना हुँदै
काठमाडौं, भदौ ६ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकमा पारमाणविक अनुसन्धान केन्द्र तथा बहुविधागत प्रयोगशालाको स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कार्य अगाडि बढाइएको बताउनुभएको छ । नेपाल…
Covid-19 cases rise marginally in Delhi with 1,412 new patients, count over 1.6 lakh
New Delhi, August 22 : After witnessing a slight dip in Covid-19 cases earlier this month, Delhi on Saturday logged 1,412 new cases of coronavirus taking the infection count in…
India-China standoff at Ladakh discussed at top-level security meeting
New Delhi, August 22 : Defence minister Rajnath Singh, national security advisor Ajit Doval and the military’s top brass on Saturday met for a security review during which they also…
कोरोना संक्रमण फैलिन नदिन दक्षिण कोरियामा देशव्यापी निषेधाज्ञा
सोल, भदौ ६ : दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरूमा देशभरि निषेधाज्ञा जारी गरिएको अधिकारीहरूले जनाएका छन् ।…
ब्राजिलमा कोरोना भाइरसबाट एक लाख १३ हजारभन्दा बढीको मृत्यु
ब्रासिलिया, भदौ ६ : कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घण्टाभित्र ३२ हजार जना भन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३२ हजार ५५४ जना कोभिड…
नेकपा कार्यदलकाे प्रतिवेदन : नीतिगत सुधार तथा दीर्घकालीन समाधानमा केन्द्रित
काठमाडौं, भदौ ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा गठित ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदन नीतिगत सुधारमा केन्द्रित रहेको छ । तत्कालीन समस्या समाधानभन्दा दीर्घकालीन समाधानको पक्षमा प्रतिवेदन केन्द्रित रहेको…
नेपालमा सफल हुँदै प्लाज्मा थेरापी : १८ जनामा सुधार, दाताको अभाव
काठमाडौं, भदौ ६ : जटिल स्वास्थ्य अवस्थाका कोरोनाभाइरस सङ्क्रमितको उपचारमा सहयोगि देखिएको ‘प्लाज्मा थेरापी’ उपचार पद्धतीका लागि ‘डोनर’को अभाव भएको छ । साउन १६ गते नेपालमा पहिलो पटक त्रिवि शिक्षण…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






