सुनको मूल्यमा प्रतितोला ४०० ले गिरावट

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पहेँलो धातुको मूल्यमा प्रतितोला रु ४०० ले गिरावट आएको छ ।…

कोरोना संक्रमितलाई घृणा होइन सहयोग र माया गरौं

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : “हामी ‘सो सिल’ भई बसेका छौँ, हामीलाई हौसला दिनुको साटो कोरोना सङ्क्रमितको घर भन्ने फ्लेक्स व्यानरसहित एक झुण्ड समाजसेवी मेरो घर बाहिर आएको देख्दा म अच्चम्मित…

सुदूरपश्चिममा गौरा पर्व शुरु, कोरोनाले हरायो रौनक

 भदौ ०७, २०७७

कञ्चनपुर, भदौ ७ : कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा आजदेखि गौरा पर्व शुरु भएको छ । शुक्ल पक्षको पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राखेका छन् । घरको एक कोठामा…

बाँकेमा आइतबार ४६ जना सङ्क्रमित निको भएर घर फर्किए

 भदौ ०७, २०७७

नेपालगञ्ज, भदौ ७ : बाँकेमा आइतबार एकैदिन जिल्लाका ४६ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । गत केही दिनयता आएर निको हुनेहरूको सङ्ख्या बढ्दै गएकोले दिनदिनै ठूलो सङ्ख्यामा सङ्क्रमतिहरू कोरोना…

लिदी पहिरोमा ३३ शव फेला, गाउँ स्थान्तरणको काम थालियो

 भदौ ०७, २०७७

सिन्धुपाल्चोक, भदौ ७ : जुगल गाउँपालिका २ लिदी पहिरोमा बेपत्ता ३९ जना मध्य ३३ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद काफ्लेले सो पहिरोमा बेपत्ता मध्य…

CBI record Sushant Singh Rajput’s friend Siddharth Pithani, cook’s statements

 भदौ ०७, २०७७

New Delhi, August 23 : The Central Bureau of Investigation (CBI) ) officials probing Bollywood actor Sushant Singh Rajput’s death recorded the statements of his friend Siddharth Pithani and his…

सन्दीप लामिछाने चम्के पनि जमैकाको लगातार दोस्रो हार

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : क्यारेबियन प्रिमियर लिगमा नेपाली बलर सन्दीप लामिछाने चम्के पनि उहाँ सम्मिलित टोली जमैका तलावाजले हार बेहोरेको छ । जमैकाको लगातार यो दोस्रो हार हो । हारसँगै…

तनहुँ जलविद्युत् आयोजना : पहिलो प्याकेजका लागि तीन कम्पनीको बोलपत्र

 भदौ ०७, २०७७

दमौली, भदौ ७ : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीन कम्पनीले चासो देखाएका छन् । आयोजनाको पहिलो प्याकेजका लागि पुनः बोलपत्र आह्वान भएकामा…

सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्नुभएको छ । शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई…

बाढीले बगाएका थप एकको शव भेटियो

 भदौ ०७, २०७७

डोटी, भदौ ७ : अछामको रामारोशन गाउँपालिका–५ कैलाशखोलामा बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये शनिबार थप एक जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार रामारोशन–५ र…