चीन र पाकिस्तानका विदेशमन्त्रीबीच वार्ता
इस्लामावाद, भदौ ६ : चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साह मोहमुद कुरेसीबीच शनिबार वार्ता भएको पाकिस्तानी पत्रिका ‘डन’ ले जनाएको छ । उक्त पत्रिकाका अनुसार उहाँहरूबीच शनिबार बिहान भएको…
पर्सामा थप ५४ जनामा सङ्क्रमण, चार दिनमा ३१६ नयाँ थपिए
वीरगञ्ज, भदौ ६ : पर्सामा प्रहरी र स्वास्थ्यकर्मीसहित थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा शुक्रबार अबेर राति गरिएको ४५० वटा स्वाबको नमुना परीक्षणमा…
बाढीले पुल बगाउँदा आवतजावतमा समस्या
दमौली, भदौ ६ : तनहुँको म्याग्दे गाउँपालिकाको वडा नम्बर ४ र ७ जोड्ने म्याग्दे खोलको पुल (मल्टीसेल कल्र्भट) गत असार २८ गतेको बाढीले बगाउँदा आवतजावतमा समस्या परेको छ । जनजागृती मोटरमार्गको…
सङ्खुवासभामा आइसोलेसन वार्ड तोडफोड, क्याम्पस प्रमुख पक्राउ
सङ्खुवासभा, भदौ ६ : जिल्लाको हिमालय किरण पब्लिक क्याम्पसमा स्थापना गरिएको आइसोलेसन वार्डमा तोडफोड भएको छ । जिल्लाका तीन जना सङ्क्रमितलाई राखिने भएपछि शुक्रबार राति आइसोलेसन वार्डमा तोडफोड गरिएको हो ।…
बुटवलकी कोरोना सङ्क्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया
रुपन्देही, भदौ ६ : गत सोमबार बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीको आज शल्यक्रिया गरिएको छ । आज स्त्री रोग विशेषज्ञ सहितको टोलीले बिहान सफल शल्यक्रिया गरेको अस्पतालले…
अझै भेटिएनन् बेपत्ता भएका ११ जना
डोटी, भदौ ६ : अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला…
लिदी पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, सात अझै बेपत्ता
चौतारा, भदौ ६ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया…
राजमार्गमा रोकिएका सवारीका साधन काठमाडौँ प्रवेश
धादिङ, भदौ ६ : पृथ्वी राजमार्गमा गत ३ गते बुधबार रातिदेखि रोकिएका सवारीका साधनहरु राजधानी प्रवेश गरेका छन् । कोरोनाको संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रोकिएका ४ सय २३ मालवाहक…
Kangana Ranaut isn’t Sushant Singh Rajput’s friend nor his representative, only highlighting discrimination : lawyer Vikas Singh
New Delhi, August 22 : Vikas Singh, the lawyer representing Sushant Singh Rajput’s father in his case against Rhea Chakraborty, has said that Kangana Ranaut is neither Sushant’s friend nor…
वीरगञ्जको कोभिड अस्पतालमा उपचाररत थप दुई संक्रमितको मृत्यु
वीरगञ्ज, भदौ ६ : पर्साको वीरगञ्जमा रहेको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत थप दुई जना सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






