सीपीएलमा सन्दीपको तेस्रो खेल आज राति
काठमाडौं, भदौ ६ : क्यारेवियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत नेपाली खेलाडी सन्दीप लामिछानेको आज राति आफ्नो तेस्रो खेल खेल्दै हुनुहुन्छ । सन्दीपको टोली जमैका तलावाजले आज राति १२ बजे गुयाना अमेजन…
उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा वडाध्यक्षको बाटैमा मृत्यु
झापा, भदौ ६ : कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेको छ । सुनसरीको कोशी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको आज अस्पताल दौडाउँदा दौडाउँदै…
बन्दाबन्दी र निषेधाज्ञाबीच रगत अभाव, रक्तदान गर्न युवालाई आग्रह
काठमाडाैँ, भदाै ६ : बन्दाबन्दी र निषेधाज्ञाबीच रगत अभाव भएकाे नेपाल रेडक्रस साेसाइटीले जनाएकाे छ । बन्दाबन्दी र निषेधाज्ञाका कारण रक्तदान कार्यक्रमहरू हुन नसक्दा रगत अभाव भएकाेले रक्तदान गर्न रेडक्रसले…
धरानमा थप एक सङ्क्रमितको मृत्यु
इनरुवा, भदौ ६ : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । उपचार गराइरहनुभएका धरानका एक कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।…
तराईमा उदाउँदो चन्द्रमालाई अर्घ दिएर चौरचन पर्व मनाइँदै
सप्तरी, भदौ ६ : तराई मधेशका जिल्लाहरूमा शनिबार चौठचन्द्र अर्थात चौरचन पर्व मनाइँदैछ । उदाउँदो चन्द्रमालाई अर्घ दिएर यो पर्व मनाउन लागिएको हो । विशेष गरी मधेशका जिल्लाहरूमा हिन्दू धर्मावलम्बीहरूले…
नेकपा कार्यदलले बुझायो प्रतिवेदन
काठमाडौँ, भदौ ६ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ । महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको सो…
काठमाडौं उपत्यकामा २१६ जनामा सङ्क्रमणको पुष्टि
काठमाडौं, भदौ ६ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका २१६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । काठमाडौंमा पछिल्लो चौबीस घण्टामा पुष्टि भएको सङ्क्रमितको संख्या अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…
उपत्यकामा २१६ सहित देशभर ६३४ नयाँ संक्रमित थपिए, कुल ३१ हजार ११७
काठमाडौं, भदौ ६ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २१६ सहित देशभर ६३४ नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमध्ये १८२ महिला र ४५२ पुरुष रहेका छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा…
६ वर्षीया बालिकासहित चौबीस घण्टामा नौ जना सङ्क्रमितको मृत्यु
काठमाडौं, भदौ ६ : नेपालमा पछिल्लो चौबीस घण्टामा नौ जना कोरोनाभाइरस सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र…
तनहुँ जलविद्यु्तको १८८ मिटरको केवल टनेल ‘ब्रेक थ्रु’
दमौली, भदौ ६ : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएको छ । एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको विद्युत् गृहको काम शुरु गर्नका लागि केवल टनेलको…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






