वीरगञ्जमा थप एक संक्रमित महिलाको मृत्यु
वीरगञ्ज, भदौ ७ : पर्साको वीरगञ्जमा उपचाररत थप १ जना संक्रमित महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । गत साउन २४ गते देखि अस्पतालमा उपचाररत संक्रमित महिलाको शनिबार उपचारकोक्रममा…
ऋषिपञ्चमीमा भरिभराउ हुने नदी किनार सुनसान
काठमाडौं, भदौ ७ : हिन्दु महिलाहरूले नदी, ताल, तलाउ, पोखरीमा चोखो माटो, तिल र गोबर लगाई स्नान गरि सप्तऋषिको पूजा गरेर आइतबार ऋषि पञ्चमी मनाएका छन् । हरेक वर्ष विभिन्न…
दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो
काठमाडौँ, भदौ ७ : चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई…
स्वाब दिए पनि अनिवार्य क्वारेन्टिनमा बस्नुहोस् : मन्त्रालय
काठमाडौँ, भदौै ७ : पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने…
देशभर रगत अभाव भएकाले रक्तदानमा सरिक हुन रक्तसञ्चार केन्द्रको आह्वान
काठमाडौँ, भदौ ७ : रक्तसञ्चार केन्द्रले देशका विभिन्न स्थानमा रहेका बिरामीलाई रगत अभाव भएकाले रक्तदान गरेर मानिसको जीवन बचाउने कार्यमा सरिक हुन आह्वान गरेको छ । कोरोना भाइरसविरुद्धको बन्दाबन्दी र…
कांँग्रेस महाधिवेशन प्रभावित हुनसक्ने
काठमाडौँ, भदौ ७ : नेपाली कांँग्रेसको फागुनमा हुने तय भएको १४औं महाधिवेशन समायोजन र क्रियाशील सदस्यता वितरणमा ढिलाइ हुँदा प्रभावित हुने खतरा बढेको छ । समायोजन तोकिएको समयमा पूरा नहुनु र…
पाक्न थाल्यो स्याउ उत्पादन भने घट्ने
जुम्ला, भदौ ७ : जुम्लामा स्याउ पाक्न थालेको छ । जुम्लामा कोरोनाको कहरले निषेधाज्ञा भए पनि गाउँका किसान स्याउ टिप्न र संरक्षणमा व्यस्त छन् । तर निषेधाज्ञाले आवत जावत ठप्प भएकाले…
उखु किसानले चार वर्षदेखि भुक्तानी पाएनन्
सर्लाही, भदौ ७ : सर्लाहीका उखु किसानले अन्नपूर्ण चिनी उद्योगबाट अझै पनि भुक्तानी पाउन सकेका छैनन् । किसानले भुक्तानीका लागि पटक–पटक सङ्घर्ष र सम्झौता गर्दा पनि जिल्लाको दक्षिण–पश्चिम भेगमा रहेको…
मोतिपुर औद्योगिक क्षेत्र : निर्माणमा ढिलाइ उद्योगी चिन्तित
बुटवल, भदौ ७ : बुटवलको मोतिपुरमा बनाउने भनिएको मोतिपुर औद्योगिक क्षेत्र निर्माणको काममा ढिलाइ भएकोमा यस क्षेत्रका उद्योगीले चिन्ता गरेका छन् । दुई वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्नेमा सरकारकै कारण ढिलाइ…
कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु
भरतपुर, भदौ ७ : चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






