नियमित उडानको तालिका बनाउँदै पर्यटन मन्त्रालय
काठमाडौँ, भदौ ७ : नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन् । सरकारले भदौ १६ देखि निश्चित…
प्रत्येक १५ सेकेण्डमा औसतमा एक सङ्क्रमितको मृत्यु
काठमाडौं, भदौ ७ : कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरि आठ लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्ला दिनहरुमा अमेरिका, ब्राजिल र भारतमा सबैभन्दा बढी सङ्क्रमितको मृत्यु हुँदै आएको छ । अन्तर्राष्ट्रिय समाचार…
वीरगञ्जमा उपचाररत दुई सङ्क्रमित थुनुवा अस्पतालबाटै भागे
वीरगञ्ज, भदौ ७ : वीरगञ्ज हेल्थ केयर कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना सङ्क्रमित अस्पतालबाट भागेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहँदा कोरोना सङ्क्रमण पुष्टि भई लक्षण देखिएर कोरोना…
हरिचौरमा विद्युत सबस्टेशन निर्माण
गलकोट, भदौ ७ : सडकले सुगम बनाएको जिल्लाको दुर्गम मानिएको पश्चिम क्षेत्रमा विद्युतको केन्द्रीय प्रसारण लाइन विस्तार थालिएको छ । यसका लागि नेपाल विद्युत प्राधिकरणले जिल्लाको गलकोट हरिचौरमा सब–स्टेशन निर्माण…
कुरुप बन्दै पोखराका गहना, अलमलमै सरकारी निकाय
पोखरा, भदौ ७ : पोखराको परिचय भनेकै यहाँका सुन्दर ताल र यहाँबाट देखिने हिमाल नै हुन्, तर बढ्दो पर्यटनसँगै यहाँका ताल वरिपरि बनेको अव्यवस्थित संरचनाले तालहरू कुरुप बन्दैगएका छन् । ताल…
लकडाउन हटेपछिको एक महिना : कोरोना संक्रमण र मृत्युदर उच्च गतिमा
नारायण ढुङ्गाना काठमाडौँ, भदौ ७ विश्व्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण बन्दाबन्दी सकिएपछिको एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ । मृत्युदर र सङ्क्रमण दर जुन गतिमा बढिरहेको…
स्वास्थ्यकर्मी राखिएको जानकारी वडालाई नगराउँदा असहज भयो
काठमाडौं, भदौ ७ : काठमाठौं महानगरपालिका वडा नं ३१ बानेश्वर मिलनचोकमा रहेको बुद्ध ब्बाइज एण्ड गल्स होस्टलमा बसेका सिभिल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई बस्न नदिनेभन्दै टोल सुधार समितिले अवरोध गरेको कुरा सामाजिक…
ट्रम्पद्वारा खोपको मानव परीक्षण ढिला गरेको भन्दै एफडीएको आलोचना
वाशिङ्गटन, भदौ ७ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार शनिबार कोरोनाभाइरस खोपको मानव परीक्षणलाइ सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को आलोचना गर्नुभएको छ…
‘ब्रेक्जिटपछिको ईयू–बेलायत सम्झौता कठिन’
लन्डन, भदौ ७ : बेलायत र युरोपेली संघ (ईयु) बीच ब्रेक्जिट (ईयूबाट बेलायतको बहिर्गमन) पछिको सम्झौता सजिलो नभएको बेलायत सरकारका मुख्य वार्ताकार डेभिड फ्रस्टले बताउनुभएको छ । वार्ताको अन्तिम चरण…
अमेरिकामा ल्यापटपलगायत शैक्षिक सामग्री अभाव
सान फ्रान्सीस्को, भदौ ७ : कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि उत्पन्न परिस्थितिका कारण अमेरिकामा ल्यापटपलगायतका शैक्षिक सामग्री सहजै प्राप्त गर्न समस्या भएको छ । विषेश गरेर अनलाईन कक्षा सञ्चालनका क्रममा आवश्यक…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






