सरकार र सम्बन्धित व्यक्तिबाहेक अरुलाई विवरण दिन्नौं : निर्वाचन आयोग

 भदौ ०७, २०७७

काठमाडौँ, भदौै ७ : निर्वाचन आयोगले नेपाल सरकार र सम्बन्धित व्यक्तिबाहेक मतदाताको व्यक्तिगत विवरणको अभिलेख उपलब्ध गराउन नसक्ने स्पष्ट गरेको छ । प्रहरी र प्रशासनलगायत निकायबाटै समेत विभिन्न घटनाको अनुसन्धान…

मनसुन पूर्ण सक्रिय नभए पनि जोखिम हटेको छैन

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : जल तथा मौसम विज्ञान विभागले अहिले मनसुन पूर्ण सक्रिय नभए पनि जोखिम भने नहटेको जनाएको छ । थोरै पानी पर्दा पनि पहिरो जान सक्ने वा घाम…

छांगरु र तिङ्करमा चामल पुग्यो, दाल र नुनतेल पुगेन

 भदौ ०७, २०७७

दार्चुला, भदौ ७ : गत असार अन्तिमसाता सरकारले व्यासको छांगरु र तिङ्कर गाउँका लागि दुई सय क्वीन्टल खाद्यान्न ढुवानी ग-यो । छांगरुका ११७ घरधुरी र तिङ्करका ७० घरधुरीका लागि नेपाल…

गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन सङ्घको आग्रह

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशमा रहेका गैरआवासीय नेपालीलाई स्वदेश फर्कन सहज वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ । पछिल्लो पटक सरकारले शर्तसहित विदेशमा अलपत्र परेका नेपालीलाई…

दुबईमा अड्किएका २६२ नेपाली काठमाडौँ आइपुगे

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड…

पानी र स्वास्थ्य सामग्रीका पसल चौबीसै घण्टा खुल्ने

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : काठमाडौँमा अत्यावश्यक सेवामध्ये पानी र औषधि तथा स्वास्थ्यसामग्री बिक्रीवितरण गर्ने व्यवसाय चौबीसै घण्टा र अन्य बिक्रीवितरण गर्ने व्यवसाय भने बिहान ९ः१५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने…

स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारवाही गर्न गृहको निर्देशन

 भदौ ०७, २०७७

काठमाडौँ, भदौै ७ : गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको…

तीन कम्पनीका काेराेनाविरुद्धका खोप नेपालमा परीक्षण हुँदै

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको प्रकृया अगाडि…

थप ८१८ संक्रमितसहित कुल संख्या ३१ हजार ९३५ पुग्यो, तीनको मृत्यु

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १६६ सहित थप ८१८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार…

बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु

 भदौ ०७, २०७७

बुटवल, भदौ ७ : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको आज मृत्यु भएको छ । मृतक दुवै रुपन्देही जिल्लाका रहेको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ…