उपत्यकामा खाद्यन्न, तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ, ७ : अबदेखि काठमाडौँ, ललितपुर, भक्तपुरमा खाद्यन्न तथा तरकारी, फलफूल पसल बिहान ९ः१५ बजेसम्म खोल्न पाइने भएको छ । काठमाडौँसहित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय…

पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गयाे

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : समुदायस्तरमा फैलिएको कोरोना भाइरसले पछिल्लो २४ घण्टामा तीन सङ्क्रमितको ज्यान लिएको छ । याेसँगै नेपालमा त्यसरी मृत्यु हुनेकाे सङ्ख्या १४९ पुगेकाे छ । त्यसरी मृत्यु हुनेमा पर्साका…

काठमाडौँ उपत्यकामा २४ घण्टामा १६६ नयाँ सङ्क्रमित

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : काठमाडाैँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा १६६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायका अनुसार काठमाडाैँ उपत्यकाको तीन जिल्लामा १६६ जनामा सङ्क्रमणको पुष्टि भएको छ…

कोरोना सङ्क्रमणबाट बुटवलमा थप दुई जनाको मृत्यु

 भदौ ०७, २०७७

बुटवल, भदौ ७ : कोरोना सङ्क्रमणबाट बुटवलमा थप दुई जनाको मृत्यु भएको छ । आइतबार बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको हो । आइतबार मृत्यु हुनेमा दुवैजना रुपन्देहीका…

रेम्डिसिभिर अवैध आयात गरी कालोबजारी गर्ने एक भारतीय सहित दुई पक्राऊ

 भदौ ०७, २०७७

बीरगञ्ज, भदौ ७ : कोेरोना विरुद्धको प्रभावकारी औषधि रेम्डिसिभिरको अवैध आयात गरी कालोबजारी गरेको आरोपमा वीरगञ्जमा एक जना भारतीय सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले कोरोना…

महान्यायाधिवक्ता खरेलद्वारा ११ वटा सरकारी वकिलकाे कार्यालय उद्घाटन

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अप्ठ्याराका बीचमा सहजता खोज्दै, समस्याका बीचमा अवसरलाई पहिल्याउँदै सरकारी वकिल कार्यालयको संस्थागत सुदृढीकरण कार्य अगाडि बढाइएको बताउनुभएको छ । महान्यायाधिवक्ता खरेलले भर्च्युअल माध्यमबाट विभिन्न…

कोरोनाको सामना संयम, एकता र दृढताका साथ दिन देउवाको अपील

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार, स्वास्थ्यकर्मी र सबै नेपालीसँग कोरोनाको सामना संयम, एकता र दृढताका साथ दिन हार्दिक अपील गर्नुभएको छ । देशका…

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा

 भदौ ०७, २०७७

सुदूरपश्चिम, भदौ ७ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढीस्थित आफ्नै निवासमा ‘सेल्फ क्वारेन्टिन’मा बस्नुभएको छ ।  मुख्यमन्त्री निवासका चालकमा आज कोरोना सङ्क्रमणको पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टिनमा बस्नुभएको हो ।…

फल्स बटम बनाइ कपडामा करोडौँ छली, ६ जनाविरुद्ध मुद्दा

 भदौ ०७, २०७७

काठमाडौँ, भदौै ७ : भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याविन कोठा) बनाइ रजनिशकुमार गुप्ता र राजेन्द्र थापासमेत ६ जनाले भन्सार चोरी पैठारी गरी राजस्व करोडौँको चुहावट गरेको राजस्व अनुसन्धान…

क्यानद्वारा खेलाडीसहित ५१ को कोरोना बीमा

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडीसहित ५१ जनाको कोरोना बीमा गरेको छ । क्यानले पुरुष राष्ट्रिय टोलीका २५ खेलाडी तथा त्रिभुवन विश्वविद्यालय खेल मैदान,…