वन्यजन्तु उद्धारका लागि ‘डार्टिङ’सहितको एम्बुलेन्स

 भदौ ०८, २०७७

पोखरा, भाद्र ८ : कास्कीमा वन्यजन्तु उद्धारका लागि ‘डार्टिङ’ (सुई हानेर बेहोस बनाउने विधि) सहितको एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । पोखरा आसपास घाइते तथा बेवारिसे अवस्थामा फेला परेका वन्यजन्तुलाई उद्धार गरेर…

बारामा थप ९३ जनामा सङ्क्रमण पुष्टि

 भदौ ०८, २०७७

बारा, भदौ ८ : बारामा थप ९३ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको सोमबार दिउँसो आएको रिपोर्टमा बाराका ९३ जनामा सङ्क्रमण पुष्टि भएको हो…

निषेधाज्ञाले प्रभाव पारेन सेयर बजारलाई

 भदौ ०८, २०७७

काठमाडौँ, भदौ ८ : कोरोनाको सङ्क्रमण फेलने भन्दै सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारलाई भने त्यसले कुनै प्रभाव पारेको छैन । आइतबार दोहोरो अङ्कले बढेको शेयर कारोबार मापक नेप्से परिसूचकले आज पनि सोही…

कोरोनाका ७४३ नयाँ सङ्क्रमितको पुष्टि, कुल ३२ हजार ६७८

 भदौ ०८, २०७७

काठमाडौँ, भदौ ८ : नेपालमा कोरोनाभाइरसका ७४३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ७४३ जना नयाँ सङ्क्रमित पुष्टि भएको जनाएको छ । मन्त्रालयले…

बुटवलमा पनि प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमितको उपचार शुरु

 भदौ ०८, २०७७

बुटवल, भदौ ८ : कोरोना सङ्क्रमितको उपचारमा विभिन्न अभ्यासहरू भइरहेका बेला बुटवलमा पनि सङ्क्रमितलाई प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवलमा सञ्चालित कोरोना…

प्रदेश १ मा एकै दिन तीन जनाको मृत्यु, ६४ सङ्क्रमित थपिए

 भदौ ०८, २०७७

विराटनगर, भदाै ८ : प्रदेश १ सोमबार तीनजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना पुरुष र कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा…

कोरोनाको असर घरेलु उद्योगमा, ८४ अर्ब बराबरको लगानी जोखिममा

 भदौ ०८, २०७७

काठमाडाैँ, भदौ ८ : कोभिड–१९ को कारण नेपालको घरेलु तथा साना उद्योग थिलथिलो बनेका छन् । अधिकांश ग्रामीण क्षेत्रमा रहेका घरेलु उद्योगसँगको प्रत्यक्ष सम्बन्ध पर्यटन व्यवसायसँग रहेकाले नेपालका चार लाखभन्दा धेरै…

कार्यदलकाे प्रतिवेदनमाथि मंगलबारबाट छलफल थाल्ने तयारी

 भदौ ०८, २०७७

काठमाडौँ, भदौ ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले पार्टी कार्यदलले बुझाएको प्रतिवेदन माथि मङ्गलबारदेखि छलफल प्रारम्भ गर्दै हुनुहुन्छ । कार्यदलले गत शनिबार अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।…

प्रधानमन्त्रीबाट महाकवि देवकोटा सङ्ग्रहालयलाई बजेट अभाव नहुने स्पष्ट

 भदौ ०८, २०७७

काठमाडौँ, भदौ ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित ‘कविकुञ्ज’ मा स्थापना हुने ‘महाकवि देवकोटा सङ्ग्रहालय’ को विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउन नेपाल प्रज्ञा –प्रतिष्ठानलाई आग्रह गर्नुभएको छ ।…

मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण शुरु

 भदौ ०८, २०७७

चितवन, भदौ ८ : चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजदेखि नमूना सङ्कलनको काम शुरुआत गरिएको छ । निकुञ्जमा ५९ हात्ती छन् । निकुञ्जका वरिष्ठ पशु चिकित्सक…