भारतमा आजदेखि सङ्क्रमितको संख्या ४९ लाख नाघ्यो, ७८ प्रतिशतलाई निको
नयाँ दिल्ली,भदौ ३१ : भारतमा कोरानोभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या झण्डै ४९ लाख नाघेको छ ।सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८०९ जना थप सङ्क्रमित भएका…
चार स्यानिटाइजर उद्योगलाई कारवाही
काठमाडौँ, भदौ ३१ : औषधि व्यवस्था विभागले दुई नेपाली र दुई विदेशी कम्पनी गरी चार कम्पनीले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन भएको जनाएको छ । चीन, भारत, काठमाडौँ र ललितपुरमा…
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा उप्रेती
काठमाडौँ, भदौ ३१ : स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सेनेन्द्रराज उप्रेती नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको…
वित्तीय क्षेत्रलाई आवश्यक जनशक्ति निर्माण गर्न कलेज र बैंकबीच सम्झौता
गण्डकी, भदौ ३१ : क्वेष्ट इन्टरनेशनल कलेज ग्वार्को ललितपुर र कामना सेवा विकास बैंक लि. ज्ञानेश्वर काठमाडौँले वित्तीय क्षेत्रलाई आवश्यक पर्ने जनशक्ति निर्माण गर्न सहकार्य गर्ने भएका छन् । सहकार्य…
अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्नेलाई कारवाहीको माग
काठमाडौँ, भदौ ३१ : १३ विद्यार्थी सङ्गठनले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेको छ । तेह्र विद्यार्थी सङ्गठनको बैठकले निजी विद्यालय तथा क्याम्पसले अनलाइन…
खर्बपति बिल गेट्सका पिताको निधन
वासिङ्टन भदौ ३१ : माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको…
बिहारमा चट्याङ लागेर १५ जनाको मृत्यु
पटना, भदौ ३१ : भारतको बिहार राज्यका विभिन्न जिल्लामा हालै केही दिनयता भएको अविरल वर्षा र त्यसपछिको चट्याङमा परी १४ जनाको ज्यान गएको छ । यसै हप्ता बिहारका विभिन्न छ…
कोरोना सङ्क्रमित मिर्गौला पीडित युवकको मृत्यु
सप्तरी, भदौ ३१ : खडक नगरपालिका–३ का ३५ वर्षीय मिर्गौलापीडित एक पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ…
डिग्री पास युवाको बङ्गुर फार्ममा लोभलाग्दो लगाव
पोखरा, भदौ ३१ : स्नातकोत्तरको पढाई सकेर अवसरको खोजीमा देश विदेश भौतारिएका बागलुङका युवा यतिबेला बङ्गुर स्याहार्न व्यस्त छन् । बागलुङमा रहँदा शैक्षिक तथा राजनीतिक मुद्धामा सक्रिय रहने युवाहरु यतिबेला ‘समृद्धि’…
शाशंक कोइरालालाई आइसीयूमा भर्ना, रिम्डिसिभिर चलाइयो
काठमाडौं, भदौ ३१ : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई कोरोना संक्रमणको गंभीर लक्षणदेखा परेपछि उहाँलाई आइसीयूमा भर्ना गरिएको छ । केही दिन अघि कोरोना संक्रमण पुष्टि भए पछि होम आइसोलेशनमा…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
असोज १०, २०८३






