स्रेस्तेदार र सिडिओका भान्सेसहित ५० सङ्क्रमित
सप्तरी, भदौ ३१ : निषेधाज्ञा हटाएलगत्तै जिल्लामा सबैभन्दा बढी ५० जना नयाँ कोरोना सङ्क्रमित थप भएका छन् । राजविराजका ४४ जनासहित ५० थप भएका सङ्क्रमितमध्ये जिल्ला अदालतका स्रेस्तेदारलगायत पाँच कर्मचारी,…
सत्र पुष्पपत्र नामक कथा संग्रह सार्वजनिक
काठमाडौं, भदौ ३१ : हाल भर्जिनिया निवासी सुकृति शर्मा र साइमन शर्माको सत्र पुष्पपत्र (सेभेन्टिन पिट्ल्स) नामक कथा संग्रह प्रकाशित भएको छ । अंग्रेजी भाषामा प्रकाशित सो पुस्तकको विक्रीबाट उठ्ने…
बहराइनका राजकुमार परिवारसहित नेपाल घुम्न काठमाडौंमा
काठमाडौं, भदौ ३१ : बहराइनका राजकुमार नासिर बिन हमाद अल खालिफा परिवार सहितको टोली नेपालको पर्यटकीय स्थल घुम्नको लागि आज नेपाल आउनु भएको छ । पूर्व निधारित समय अनुसार उहाँहरु…
दासढुङ्गाको एकीकृत विकासका लागि डिपिआर बनाइँदै
सत्ताइस वर्षअघि तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दुर्घटनामा मृत्यु भएको स्थल दासढुङ्गाको एकीकृत विकास गरिने भएको छ । त्यसका…
जापानको नयाँ प्रधानमन्त्रीमा सुगा निर्वाचित
टोकियो, भदौ ३१ जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका प्रमुख योशिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । जापानको संसदमा बुधबार भएको निर्वाचनमा उहाँ अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो…
वैदेशिक सहयोगका अधिकांश सडक आयोजना ठप्प
काठमाडौँ, भदौ ३१ : वैदेशिक सहयोगमा निर्माणाधीन अधिकांश सडक आयोजना ठप्प छन् । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण देशभरमा सञ्चालित अधिकांश आयोजना अघि बढ्न नसकेका हुन् । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गबाहेकका अरु…
तरकारी बजार अनुगमन : प्याज कालोबजारी गर्ने नियन्त्रणमा
काठमाडौँ, भदौ ३१ : महानगरपालिकाको संयुक्त बजार अनुगमन टोलीले बुधबार बल्खुका आलु प्याजका व्यापारी सुनिल केसीलाई प्याजमा कालोबजारी गरेको अभियोगमा नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले व्यापारी केसीलाई…
श्राद्धको खाना खाएर एकको मृत्यु, १५ बिरामी
गोदावरी, भदौ ३१ : कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन् । बिरामी भएकामध्ये एकजनाको मङ्गलबार साँझ मृत्यु भएको…
कोरोनाले अत्यायो विश्वकर्माका मूर्तिकारलाई
काठमाडौं, भदौ ३१ : सिराहको लाहनमा जन्मिएका श्याम नारायण पण्डितको लालितपुरको गुसिङ्गलको सानो गल्लीमा टिनले बारिएको एउटा सानो कारखाना छ । काराखानाको वातावरण त्यति सुन्दर छैन बाहिरबाट देख्दा कुनै कवाडी…
बुधबार सुनचाँदीको मूल्य स्थिर
काठमाडौं, भदौ ३१ : केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य बुधबार भने स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघले आज पनि मंगलबारको मुल्यमा नै सुनचाँदीको कारोबार भैरहेको जनाएको छ…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
असोज १०, २०८३






