बाढीपहिरोको चपेटामा बागलुङ
बागलुङ, भदौ ३१ : भूजीखोलाको बाढीले ढोरपाटनबासीमा पु¥याएको चोट ओभाउन हुन नपाउँदै जैमिनी नगरपालिकामा अर्को विपद् आइलाग्यो । आइतबार र सोमबार गरी जैमिनीका तीन जनाले पहिरोमा परी ज्यान गुमाए ।…
Yoshihide Suga elected as Japan’s new prime minister, will succeed Shinzo Abe
New Delhi, September 16 : Japanese ruling party leader Yoshihide Suga was elected prime minister in a parliamentary vote Wednesday, becoming the country’s first new premier in nearly eight years.…
Covid-19 vaccine: China, UAE report positive results in phase 3 trials
New Delhi, September 16 : China reported some positive results on the phase 3 trial of a Covid-19 vaccine, Chinese foreign ministry spokesperson Wang Wenbin has said. The UAE, which…
नेपाली फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने
काठमाडौँ, भदौ ३१ : नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो ।…
कोभिड-१९ को रोकथाममा सघाउन राष्ट्रसंघका महासचिवद्धारा विश्व समुदायलाई आग्रह
संयुक्त राष्ट्र संघ, भदौ ३१ : संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले कोभिड १९ विरुद्धको लडाइँमा संयुक्त राष्ट्रसंघले अघि सारेका कार्यक्रमहरुमा सहयोग पु-याउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ । महासचिव…
सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताको छलफल बिहीबार
काठमाडौँ, भदौ ३१ : सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा बिहीबार छलफल हुने भएको छ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)…
सामाजिक सञ्जालमा घोषणा गरेर आत्महत्या : डोरीसमेत बोकेर बसेका १३ जनालाई प्रहरीले बचायो
काठमाडौं, भदौ ३१ : लकडाउनको समयमा नेपाल भरमा आत्महत्या गर्न खोज्ने १३ जनालाई प्रहरीले बचायो । सामाजिक संञ्जालमा आपूmले आत्महत्या गर्न खोजेको भिडियो राख्ने १३ जनालाई प्रहरीले बचाएको प्रहरी प्रवक्ता…
टेलिकमको फोर जी इन्टरनेट सेवा विस्तार
गोदावरी, भदौ ३१ : नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा फोर जी इन्टरनेट सेवा विस्तार गरेको छ । यो प्रदेशका नौ वटै जिल्लामा २१७ वटा टावरमार्फत फोर जी इन्टरनेट…
मुस्ताङको आलुको बजार पोखरा
पोखरा, भदौ ३१ : मुस्ताङ घरपझोङ–२ महेन्द्रसिंह लालचनलाई आलु उत्पादन गरेसँगै यसको बिक्रीको चिन्ता थियो । कोभिड–१९ का कारण उत्पादित आलुले बजार नपाउने हो कि भन्ने चिन्तामा रहनुभएका लालचन यतिबेला…
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा
चितवन, भदौ ३१ : नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो र पाँचकिलोमा आज बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
असोज १०, २०८३






