नयाँ बसपार्कमा सुरक्षित यात्राको तयारी

 असोज ०१, २०७७

काठमाडौँ, असोज १ : काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण झण्डै ६…

प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ, पसल सील

 असोज ०१, २०७७

लहान, असोज १ : भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको…

सक्छौँ तोकिएको मूल्य देऊ, सक्दैनौँ चिया फिर्ता देऊ : चिया किसान

 असोज ०१, २०७७

इलाम, असोज १ : असारको पहिलो सातादेखि चिया किसान आन्दोलनमा छन् । उद्योगीले चियाको तोकिएको मूल्य नदिएकाले किसान आन्दोलनमा उत्रिएका हुन् तर आन्दोलन गरेको लामो समय भइसक्दा पनि उद्योगीले चियाको…

संविधान कार्यान्वयन गर्न महिलाले पनि क्षमता बढाउनुपर्छः कानूनमन्त्री तुम्बाहाङ्फे

 असोज ०१, २०७७

नेपाली जनताको प्रत्यक्ष सहभागिताबाट बनेको नेपालको संविधान यही असोज ३ गते चार वर्ष पूरा गरी पाँचौँ वर्षमा यही असोज ३ गते प्रवेश गर्दैछ । संविधान दिवसका अवसरमा नेपालको संविधान कार्यान्वयनको…

बुङ्मतीमा भक्तजनको भीड

 असोज ०१, २०७७

ललितपुर,असोज १ : ललितपुर महानगरपालिका–२२ बुङ्मतीमा भक्तजनको भीड लागेको छ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई बुङ्मती ल्याइएको चार दिनमा ‘विचा पूजा’ गर्ने परम्पराअनुसार आज यहाँ भक्तजनको भीड लागेको…

बाँकेमा विहिबार ४४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किए

 असोज ०१, २०७७

नेपालगञ्ज, असोज १ : बाँके जिल्लामा विहिबार थप ४४ जना संक्रमितहरु संक्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार पछिल्लो समयमा जिल्लामा संक्रमित थपिने र निको भएर घर फर्किने…

वाग्मती प्रदेश प्रहरी कार्यालयद्वारा सुझाव पेटिका स्थापना

 असोज ०१, २०७७

मकवानपुर, असोज १ : वाग्मती प्रदेश प्रहरी कार्यालयले प्रदेशको १३ जिल्लाका ४१ वटा नगरपालिका कार्यालय परिसरमा पहिलोपल्ट प्रहरी कर्मचारीबाट भएका कामको गुनासो र थप सुझाव सङ्कलन गर्ने उद्देश्यले सुझाव पेटिका…

युद्ध हुनुको कारणको खोजी नभई युद्धबिराम हुँदैनः तालिबान

 असोज ०१, २०७७

दोहा, असोज १ : अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले मुलुकमा युद्ध हुनुको मुख्य कारणबारे छलफल नभई युद्धबिराम गर्न नसकिने बताएको छ । तालिबान समूहका प्रवक्ता मोहम्मद नईमले प्रारम्भिक चरणको वार्ता…

अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ : ट्रम्प

 असोज ०१, २०७७

वासिङ्टन, असोज १ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताउनु भएको छ । स्थानीय समय अनुसार बुधबार उहाँले अक्टोबरमा देशभरी नै खोप…

सर्वसम्मतिबाट पारित हुनु संविधानप्रति सबैको सहमति हो : नेम्वाङ

 असोज ०१, २०७७

काठमाडौँ, असोज १ : नेपाली राजनीतिमा निकै अनुभवी, सन्तुलित, परिपक्व, मृदुभाषी र स्पष्टवक्ताको छवि स्थापित गर्नुभएका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले त्यसबेला देखिएका अनेकौ चूनौतीलाई सकारात्मक वातावरणमा रुपान्तरण गर्दै सबै…