आजदेखि पितृ पक्ष समापन गरिँदै

 असोज ०१, २०७७

काठमाडौँ, असोज १ : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु…

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

 असोज ०१, २०७७

चितवन, असोज १ : नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो…

गाजापट्टीबाट इजरायली भूमिमा क्षेप्यास्त्र प्रहार

 भदौ ३१, २०७७

तेलअभिभ, भदौ ३१ : इजरायली सेनाले गएराति प्यालेस्टिनीहरुको बसोबास रहेको गाजापट्टीबाट इजरायलतर्फ १५ वटा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । त्यसको जवाफमा सेनाले गाजा क्षेत्रमा रहेका हमासका लडाकूहरु लुकेर बसेका…

रुसले भारतलाई १० करोड डोज कोभिड–१९ को खोप दिने घोषणा

 भदौ ३१, २०७७

मस्को, भदौ ३१ : रुसमा कोरोनाभाइरस विरुद्धको खोप निर्माता रसियाली प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले भारतको डा रेड्डी लेबोरेटोरीजलाई दश करोड डोज खोप उपलब्ध गराउने बुधबार घोषणा गरेको छ ।…

स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न अनुरोध

 भदौ ३१, २०७७

काठमाडौँ, भदौ ३१ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । काठमाडौँमा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधन नेपाल सरकारले तोकेको मापदण्ड…

पार्टीलाई बलियो बनाउनुपर्छ : भण्डारी

 भदौ ३१, २०७७

तनहुँ, भदौ ३१ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री शङकर भण्डारीले योग्यता र क्षमताको आधारमा व्यक्तिले अवसर पाएमात्रै पार्टी बलियो हुने बताउनुभएको छ । नेपाली काँग्रेस शुक्लागण्डकी नगरपालिकाले बुधबार…

‘अर्थतन्त्रको गतिशीलताका लागि सार्कका आर्थिक संयन्त्रलाई क्रियाशील बनाऔँ’

 भदौ ३१, २०७७

काठमाडौं, भदौ ३१ : दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका अर्थमन्त्रीहरुको १५ औँ अनौपचारिक बैठकमा नेपालले कोभिड–१९ का कारण सदस्य देशका अर्थतन्त्रमा गम्भीर असर परेको यथार्थ औँल्याउँदै सार्कका आर्थिक…

महामन्त्री डा कोइरालाको आइसियुमा राखेर उपचार

 भदौ ३१, २०७७

काठमाडौं, भदौ ३१ : नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । कोेभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहनुभएका उहाँलाई हिजो (मङ्गलबार) साँझ ज्वरो आएपछि…

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

 भदौ ३१, २०७७

कैलाली, भदौ ३१ : कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ की ५७ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी…

खाद्यवस्तु तथा पानी उद्योगमा अनुगमन तीव्र

 भदौ ३१, २०७७

काठमाडौं, भदौ ३१ : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न खाद्यवस्तु तथा पानी उद्योगको अनुगमनलाई तीव्र पारेको छ । विद्यमान खाद्य ऐन, नियम निर्देशिका तथा कोभिड–१९ सङ्क्रमणको अवस्थामा खाद्य…