कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण

 असोज ०२, २०७७

मङ्गलबारे, असोज २ : इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत…

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

 असोज ०२, २०७७

चितवन, असोज २ : नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका…

दुई महिनादेखि कृषि विश्वविद्यालयमा तालाबन्दी

 असोज ०२, २०७७

चितवन, असोज २ : अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै लाग्दासम्म खुल्न सकेको छैन । पदाधिकारीको अभावमा…

विदामा नेपाल आएर रोकिएका नेपाली साउदी फर्कन पाउने

 असोज ०२, २०७७

काठमाडौं, असोज १ : साउदी अरबबाट विदामा नेपाल आएर रोकिएका कामदार साउदी फर्कन पाउने भएका छन् । साउदीस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै यही सेप्टेम्बर १५ बाट लागू हुने…

नेकपा सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित

 असोज ०२, २०७७

काठमाडौं, असोज २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक आइतबारका लागि सरेको छ । सो कुराको जानकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डको निजी सचिवालयले जनाएको हो…

‘लगानी बोर्ड रणनीतिक योजना बनाउन केन्द्रित छ’

 असोज ०२, २०७७

नेपाल सरकारले राष्ट्रिय योजना आयोगको सदस्यका रूपमा कार्यरत सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा हालै नियुक्त गरेको छ । आयोगमा पूर्वाधार क्षेत्र हेर्ने सदस्यका रूपमा रहँदा उहाँले पन्ध्रौँ योजना तर्जुमामा…

भयरहित विश्वका लागि विज्ञान र प्रविधि : प्रधानमन्त्री

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : प्रधानमन्त्री केपी शर्मा ओलीले धर्ती र मानव जातिको सुरक्षा तथा सुखद भविष्यका लागि विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्ने बताउनुभएको छ । आठौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा बिहीबार…

व्यापार र भन्सार सहजीकरण समस्याले नेपाल–चीन नाका ठप्प

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : चीनसँगका नेपालका प्रमुख व्यापारिक नाकाबाट व्यापार र भन्सार सहजीकरणमा समस्या भएको लामो समय भइसक्यो । नाका सहजीकरण गर्न र व्यापार सहज बनाउन नेपालले गरेका पहल भने…

कोरोना महामारीबीच शैक्षिक क्षेत्र चलायमान बनाइँदै, त्रिविको निर्णय अर्को साता

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणसँगै दैनिक गतिविधि बढेपछि अब शैक्षिक क्षेत्र थप चलायमान हुने भएको छ । विद्यालय तथा विश्वविद्यालयका भौतिक कक्षा सञ्चालन नभए पनि विद्यार्थीको सिकाइले निरन्तरता…

नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट खरिद गरिएका दुई रेल आज आउँदै

 असोज ०२, २०७७

काठमाडौँ, असोज २ : जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुरु…