पूर्वी नवलपरासीमा एक कोरोना संक्रमितको मृत्यु
कावासोती असोज २ : पूर्वी नवलपरासीमा गएराती एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। । देवचुली नगरपालिका वडा नं ११ का ३१ बर्षीय पुरुषको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा गएराती १२.१८…
धानमा फड्के किराको प्रकोप
महेन्द्रनगर, असोज २ : कञ्चनपुरको तीन वटा स्थानीय तहमा धानबालीमा फड्के किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । यहाँको महाकाली, भीमदत्त र बेदकोट नगरपालिकाका केही वडामा किसानले…
लामो दूरीमा चल्ने विद्युतीय मिनी बस सञ्चालनमा
काठमाडौँ, असोज २ : नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौँबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा…
यस्तो छ नेपाली नयाँ रेल
जनकपुर, असोज २ : एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ । नेपाल रेलवे विभागका अधिकारीहरूको दाबीअनुसार बिहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको…
धुलिखेल सुकुम्बासीमुक्त र हरित नगर बन्दैछ : अशोक ब्यान्जु
काभ्रेपलाञ्चोक, असोज २ : धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जु नेपाल नगरपालिका सङ्घका अध्यक्ष पनि हुनुहुन्छ । एक गतिमान् जनप्रतिनिधिका रुपमा उहाँले एशिया प्रशान्त क्षेत्रको संयुक्त नगर स्थानीय सरकारको अध्यक्षता पनि गर्नुभएको…
रोल्पामा सहज प्रसूति सेवाः नवजात शिशु सेवा अभाव
रोल्पा, असोज २ : रोल्पा अस्पतालमा सुरक्षित प्रसूति सेवा लिन गएकी रोल्पा नगरपालिका –८ जङ्कोटकी मेलिना बुढाले गत साउनमा छोरा जन्माउनुभयो । आमाको अवस्था सामान्य रहे पनि नवजात शिशुमा भने…
सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस मनाइँदै
काठमाडौँ, असोज २ : प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा…
भोलिसम्म देशको अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ, असोज २ : मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा…
राष्ट्रसङ्घको ७५ औँ महासभामा प्रम नेतृत्वको प्रमण्डल सहभागी हुँदै
काठमाडौं, असोज २ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरूपमा भाग लिने भएको छ । न्युयोर्कमा आजदेखि शुरु भएको ७५औँ महासभालाई प्रधानमन्त्री ओलीले…
रोमाञ्चक स्पर्धामा जितसँगै अष्ट्रेलियालाई श्रृखंला
काठमाडौं, असोज १ : अष्ट्रेलियाले इंग्ल्याण्ड विरुद्धको तेस्रो तथा अन्तिम अन्तर्राष्ट्रिय एकदिवसीय खेल तीन विकेटले जितेको छ । जितसँगै अष्ट्रेलियाले तीन म्याचको श्रृखंला २–० ले जितेको छ । इंग्ल्याण्डले प्रस्तुत…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक
असोज १०, २०८३
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा
असोज १०, २०८३






