बैंकिङ/बजार
विद्युतीय भुक्तानी सञ्जाल सञ्चालन गर्न सहमति
काठमाडौँ, फागुन ६ : गेटवे पेमेन्ट सर्भिस प्रालिले अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल सञ्चालनका लागि भारतस्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ ।…
माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धक पदमा बढुवा
काठमाडौं, फागुन ५ : माछापुच्छ्रे बैंकले हालै बैंकको नायव प्रमुख कार्यकारी अधिकृतपदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उपमहाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । नायव प्रमुख कार्यकारी अधिकृत…
जनकपुरदेखि पोखरा हवाई उडानको तयारी
धनुषा, फागुन ५ : जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी…
नेपाली बजारमा रियलमी-९ संस्करणको पहिलो फोन सार्वजनिक हुँदै, यस्ता छन् विशेषता
काठमाडौँ, फागुन ४ : रियलमीले नेपाली बजारमा रियलमी ९आई स्मार्टफोन सार्वजनिक गर्दैछ । यो फोन सन् २०२२ मा सार्वजनिक रियलमी ९ संस्करणको पहिलो फोन हो । यो फोनको आवरणसँगै यसको…
सुकिलुम्बामा तारा एयरले नियमित उडान भर्ने
काठमाडौँ, फागुन ४ : यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले ईलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा यही फागुन ११ गतेदेखि साताको दुई दिन उडान भर्ने भएको छ । निर्माण प्रक्रिया थालेको २० वर्षपछि…
कतार एयरवेजमार्फत यात्रा गर्दा सिइओ क्लबका सदस्यलाई टिकटमा १० प्रतिशत छुट
काठमाडौँ, फागुन २ : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायीक सम्बन्ध स्थापित गराउँदै आएको सिइओ क्लब ग्लोबल र विश्वका १४० भन्दाबढी गन्तव्यस्थलमा उडान भर्दै आएको कतार एयरवेजबीच व्यावसायिक सम्झौता भएको छ…
निक्षेपमा ब्याजदर बृद्धिको निर्णय स्थगन गर्न महासंघको आग्रह
काठमाडौँ, माघ २८: निक्षेपमा ब्याजदर निर्णय स्थगन गर्न नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकलाई आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्तीमार्फत महासंघले यस्तो आग्रह गरेको हो । कोभिडका कारण साना ठूला…
ग्लोबल आइएमई बैंकका ग्राहकलाई ‘भ्यालेन्टाइन डे’ अफर, क्युआर भुक्तानीमा १५ प्रतिशत क्यासब्याक
काठमाडौँ, माघ २८: ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा ग्राहकहरुका लागि अफर ल्याएको छ। जसअन्तर्गत ग्राहकहरुले क्युआर कोडमार्फत भुक्तानी गर्दा १५प्रतिशतसम्म क्यासब्याक पाउने छन्। फाल्गुन १ र २ गते…
आइएमई मोटर्सले ल्यायो ‘गुरुजी बाट साहुजी’ बनाउने योजना
काठमाडौँ, माघ २८: नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको आधिकारिक बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको छ । गुरुजी (सवारी चालक)हरुलाई साहुजी (सवारी धनी) बनाउने उद्देश्यका साथ कम्पनीले…
जहाज थप्दै श्री एयरलाइन्स
काठमाडौँ, माघ २२ : निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ । गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन एयरलाइन्सले नयाँ…
लोकप्रिय
एआईमा सहकार्य बढाउन सीको आग्रह
मंसिर ०३, २०८३
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
मंसिर ०४, २०८३
सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन
मंसिर ०६, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






