बैंकिङ/बजार

रेड्मी नोट टेन प्राइम नेपाली बजारमा, कति पर्ला मूल्य ?

 फागुन १६, २०७८

काठमाडौँ, फागुन १६ : साओमीले नेपाली बजारमा रेड्मी नोट टेन सिरिजको नयाँ मोडल विस्तार गरेको छ । कम्पनीले सोमबार ६००० एमएएचको ब्याट्री भएको ‘रेड्मी नोट टेन प्राइम’ सार्वजनिक गरेको हो…

राष्ट्रिय वाणिज्य बैंक र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागबीच सम्झौता

 फागुन १६, २०७८

काठमाडौँ, फागुन १६ : राष्ट्रिय वाणिज्य बैंक र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबीच सम्झौता भएको छ । एमए (स्नातकोत्तर) र एमफिल (दर्शनाचार्य) अध्यययन  गरिरहेका विद्यार्थीहरूलाई अनुसन्धानात्मक शोधग्रन्थ लेखन कार्यमा सहयोग…

बालबालिका पार्क निर्माणमा मुक्तिनाथ विकास बैंकको सहयोग

 फागुन १६, २०७८

काठमाडौँ, फागुन १६ : मुक्तिनाथ विकास बैंकले भक्तपुर लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि मनोरम नगर समाजलाई सहयोग गरेको छ । बैंकले मनोरम नगर समाजलाई एक कार्यक्रमबीच चेक हस्तान्तरण…

ग्रीन भेन्चर्सको आइपिओ आवेदनको म्याद थप

 फागुन १६, २०७८

काठमाडौँ, फागुन १६ : ग्रीन भेन्चर्स लिमिटेडले यही फागुन २ गतेदेखि आयोजनाबाट पीडित स्थानीय बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ । अब आयोजनाबाट पीडित…

चैत दोस्रो साता ‘इस्ट ट्राभल मार्ट’ हुने

 फागुन १६, २०७८

काठमाडौँ, फागुन १६ : पूर्वी नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इस्ट ट्राभल मार्ट आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्डले प्रदेश १ मा आगामी चैत ११ देखि १३ गतेसम्म…

एनसिसी बैंक र सुमेरु सिटी अस्पतालबीच सम्झौता

 फागुन १३, २०७८

काठमाडौँ, फागुन १३ : नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसी) बैंक र सुमेरु सिटी अस्पतालबीच सम्झौता भएको छ। यो सम्झौताले बैंकका ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्ने उल्लेख गरिएको छ। यस…

नेष्डो समृद्ध लघुवित्तको आइपिओ खुला

 फागुन ११, २०७८

काठमाडौँ, फागुन ११ : नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड २८…

नेपाली बजारमा एक हजार चार सय ९९ निसान म्याग्नाइट

 फागुन १०, २०७८

काठमाडौँ, फागुन १० : नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले गत २२ फेब्रुअरी २०२१ मा निसान म्याग्नाइट सार्वजनिक गर्यो।योसँगै एक वर्षभित्र नेपाली बजारमा एक हजार चार सय…

एनआइसी एशिया बैंकको घातक रोग बीमा बराबर १० लाख रकम एक खातावालालाई

 फागुन ०८, २०७८

काठमाडौँ, फागुन ८ : एनआइसी एशिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध १० लाख रुपैयाँ बराबरको घातक रोग बीमा रकम एक जना खातावालालाई भुक्तानी गरेको छ ।…

विद्युतीय भुक्तानी सञ्जाल सञ्चालन गर्न सहमति

 फागुन ०६, २०७८

काठमाडौँ, फागुन ६ : गेटवे पेमेन्ट सर्भिस प्रालिले अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल सञ्चालनका लागि भारतस्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ ।…