बैंकिङ/बजार

एनसिसी बैंकद्वारा एक करोड सहयोग

 बैशाख ०६, २०७७

काठमाडौँ, वैशाख ६ : नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी) ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड रुपैयाँ…