फोटो फिचर
यसरी मनाइयो राष्ट्रिय धान दिवस
काठमाडौँ, असार १५ : आज असार १५ गते देशभर धान दिवस मनाइँदै छ । २०६१ सलको सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ ।…
सडकमा सार्वजनिक सवारी, यात्रु कम
काठमाडाैं, असार १५ : उपत्यकामा जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक सवारी साधन आजबाट सञ्चालनमा आए पनि यात्रुकाे चाप भने खासै देखिएकाे छैन । सोमबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त…
१० वर्षपछि सल्यान फर्किए राउटे
सल्यान, असार १० : जङ्गलमा घुमन्ते जीवन बिताउ+ने राउटे समुदाय १० वर्षपछि सल्यान आएका छन् । विगतमा सल्यानका विभिन्न स्थानमा बस्दै आएका राउटे दश वर्षअघि यहाँबाट अन्य जिल्ला गएका थिए ।…
कोरोनाको कहरबीच मानो रोपेर मुरी फलाइँदै
धनगढी, असार ४ : कैलालीका किसान खेतीपातीको काममा व्यस्त हुन थालेका छन् । मनसुनी वर्षासँगै उनीहरु रोपाइँमा व्यस्त हुन थालेका हुन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका क्रममा…
बाढी पहिरोले ठाउँठाउँमा कटान, सञ्चालनमा समय लाग्ने
बेनी, असार ४ : राष्ट्रिय महत्वको कालिगण्डकी करीडोर सडक अन्तर्गतको बेनी जोमसोम सडक खण्ड लगातारको वर्षात्को कारणले ठाउँठाउँमा पहिरो र बाढीले ध्वस्त भएको छ । चार दिनसम्म लगातार परेको वर्षात्ले गर्दा…
हेलम्बु क्षेत्रमा बाढीको वितण्डा, चार जना बेपत्ता
सिन्धुपाल्चोक, असार २ : गएराती अबिरल बर्षाका कारण हेलम्बु, मेलम्ची क्षेत्रमा आउको भीषण बाढीले अहिलेसम्म चार जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन अधिकारीले बाढीले…
सल्यानमा बाढीले एक सय रोपनी खेत बगायो
सल्यान, असार १ : सल्यानमा अविरल वर्षासँगै आएको बाढीले किसानको एक सय रोपनी खेत बगाएको छ । तीन दिनदेखि निरन्तर आएको अविरल बर्षाले शारदा नदीको आसपासको खेत र जयचौरको एक सय…
निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा सवारी चाप बढ्यो
कठमाडौं, असार १ : कोभिड–१९ सङ्क्रमण ओरालो लागेसँगै काठमाडौँ उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएसँगै सडकमा सवारी चाप बढेको छ । उपत्यकाका तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार…
काठमाडाैँमा खाेप लगाउनेकाे भीड
काठमाडौं, जेठ ३१ : कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाका ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई चाइनिज खोपको पहिलो मात्रा पुनः लगाइने शुरू गरिएकाे छ । काठमाडाैंका चारवटा अस्पतालमा…
कञ्चनजङ्घाको काख फक्ताङ्लुङमा बन्दै भक्तशाला
ताप्लेजुङ, जेठ ३१ : ताप्लेजुङस्थित लिम्बू किराँतीहरुको पवित्र धार्मिक स्थलको रुपमा रहेको फक्ताङ्लुङ धाममा भक्तशाला (आवास भवन) निर्माण गर्न थालिएको छ । फक्ताङलुङ गाउँपालिका–६ लेलेपस्थित कञ्चनजङ्घा हिमालको काखमा पर्ने फक्ताङ्लुङ…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
असोज १४, २०८३
सर्बियाका राष्ट्रपति वुसिकद्वारा राजीनामा
असोज १२, २०८३
नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो
असोज १२, २०८३






