प्रवास
सुवेदी प्रकृति संरक्षण सङ्घको कानुनी सल्लाहकारमा नियुक्त
लण्डन, भदौ १७ : बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ । सन् १९४८ मा स्थापना भएको सो संस्थाले करिब…
सगुनले प्रवासका नेपाली सङ्घ संस्थासँग सहकार्य गर्ने
लण्डन, भदौ १५ : नेपालीले अमेरिकामा स्थापना गरेको सामाजिक सञ्जालमा आधारित इ कमर्स कम्पनी सगुनले प्रवासका नेपाली सङ्घ संस्थासँग सहकार्य गर्ने भएको छ । सगुनले विश्वव्यापी नेपाली सङ्घ संस्थाका प्रतिनिधिसँग…
बेलायतमा १२औँ नेपाली मेला हुँदै
लण्डन, भदौ ८ : प्रत्येक वर्षजस्तै यस वर्ष पनि बेलायतमा नेपाली मेला हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस वर्ष आउँदो साता सम्पन्न गर्न लागेको तमुधिं युकेले…
अमेरिकाबाट विश्वले ल्याए ‘सपनीमा’
काठमाडौँ, भदौ ६ : गायिका मेलिना मैनाली र गायक आरके खत्रीको युगल गायनमा समावेश सपनीमा बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । अनिल कुँवरले बिट निर्माण गरेको प्रेमिल शैलीको यस गीतमा…
अफगानिस्तानमा रहेका ८६० नेपाली सम्पर्कमा, ५०४ काे उद्भार
काठमाडौँ, भदौ ६ : विद्रोही तालिवान समूहले सत्ता कव्जा गरेसँगै अफगानिस्तानमा अलपत्रमा परेका ८६० नेपाली सम्पर्कमा आएका छन् । सम्पर्कमा आएकामध्ये ५०४ जनाको उद्धार गरी नेपाल ल्याइसकेको छ । परराष्ट्र…
अमेरिकामा युएस कराते एसोसिएशन दर्ता
काठमाडौं, भदौ ६ : नेपाल र नेपालबाहिर छरिएर रहेका करातेका खेलाडीहरूको पुनर्मिलन गराउने र विभिन्न ‘क्लोज क्याम्प’मार्फत खेलाडीको कला र कौशल विकास गराउने उद्देश्यले अमेरिकामा युएस नेपाल कराते एसोसिएशन अफ…
गैरआवासीय नेपाली सङ्घको सम्मेलन कात्तिकमा
काठमाडौँ, भदौ ५ : गैरआवासीय नेपाली सङ्घको दशौँ विश्व सम्मेलन काठमाडौँमा हुने भएको छ । सम्मेलन आउँदो कात्तिक ६ गतेदेखि ८ गतेसम्म राजधानी काठमाडौँमा हुने भएको हो । सम्मेलनका लागि प्रधानमन्त्री तथा परराष्ट्र…
पूर्व गोर्खा सैनिकका मागबारे वार्ता गर्न बेलायत तयार, तोडियो अनसन
लण्डन, भदौ ४ : समान पेन्सनलगायतका माग राख्दै १३ दिनदेखि लण्डनस्थित बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनशन बसेका भूतपूर्व गोर्खा सैनिकहरुले बिहीबार अनशन तोडेका छन् । जुलाई २१ देखि १७…
स्वदेश फिर्तीका लागि ३ सय जनाले भरे विवरण
काठमाडौं, भदौ ३ : अफगानिस्तानमा रहेका नेपालीमध्ये हालसम्म कूल ३ सय जनाले आफूहरु स्वदेश फर्कन चाहेको भन्दै विवरण टिपाएका छन् । कन्सुलर सेवा विभागको वेब पोर्टलमा आज साँझसम्म उक्त सङ्ख्याका…
अनशनरत भूपू गोर्खा सैनिकको तत्काल जीवन रक्षा गर्न अन्तरिम आदेश
काठमाडौं, भदौ ३ : सर्वोच्च अदालतले बेलायती सेनाबाट अवकाश प्राप्त अनसनरत भूतपूर्व गोर्खा सैनिकको जीवन रक्षा गर्न तत्काल बेलायतस्थित नेपाली दूतावासमार्फत व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ…
लोकप्रिय
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
फागुन २८, २०८२






