प्रवास

विभेद र बाध्यकारी श्रम गर्न बाध्य नेपाली श्रमिक

 माघ २२, २०७८

काठमाडौँ, माघ २२ : संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत नेपालीसहित आप्रवासी श्रमिकमाथि विभेद र बाध्यकारी श्रमको अभ्यास व्यापक रहेको पाइएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार संस्था इक्विडेमले यूएईमा रहेका आप्रवासी श्रमिकको…

रोजगारीका लागि इजरायल पुगेका नेपाली श्रमिकलाई दूतावासको स्वागत

 माघ ०६, २०७८

काठमाडौं, माघ ६ : रोजगारीका लागि इजरायल पुगेका नेपाली श्रमिकलाई तेलअभिवस्थित नेपाली दूतावासले स्वागत गरेको छ । नेपाली श्रमिकलाई इजरायलको स्वास्थ्य मन्त्रलाय, जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पिआइविए) र दूतावासको टोलीले…

भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा एक शिशुको मृत्यु, ५ जना घाइते

 पुष ०३, २०७८

सुदूरपश्चिम, पुस ३ : नेपाली मजदुर सवार रहेको बस भारतको लखिमपुरखिरी जिल्लामा दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको…

प्रवासमा बस्नेहरुको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

 मंसिर १९, २०७८

वाशिङ्टन डिसी, मङ्सिर १९ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासमा बस्ने नेपालीहरुले मातृभूमिप्रति हरेक दृष्टिकोणले माया भाव राखेको बताउनुभएको छ । जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री…

अमेरिका हिँडेका रुकुमेली युवाको घानामा मृत्यु

 मंसिर १२, २०७८

काठमाडौँ, मंसिर ११ : चिनजानका एजेन्टलाई ४० लाख रुपैयाँभन्दा बढी रकम बुझाएर अज्ञात बाटोबाट अमेरिका हिँडेका रुकुम, मुसीकोटका २८ वर्षे रूपक बोहराको अफ्रिकी मुलुक घानाको राजधानी अक्रास्थित रिज अस्पतालमा मृत्यु…

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली सुरु

 कार्तिक २४, २०७८

काठमाडौँ, कात्तिक २४ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा चन्दननाथ गणको आठौं डफफाको पहिलो शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक…

कोलकातामा नेपालीको सामूहिक दुर्गापूजा

 कार्तिक ०१, २०७८

काठमाडौँ, कात्तिक १ : प्रवासी नेपालीले कोलकाता महानगरीमा सामूहिक दुर्गापूजा उत्सव गरेका छन् । श्रीगोरखनाथ सेवा समितिको आयोजनामा कोलकाताका नेपालीले दुर्गापूजा सम्पन्न गरेका हुन् । आजभन्दा ४९ वर्षअगाडि स्थापित समितिको…

एनआरएनए महाधिवशेन ६ महिनाभित्रै

 असोज २६, २०७८

काठमाडौँ, असोज २६ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ महाधिवेशन तथा विश्व सम्मेलन छ महिनाभित्रै सम्पन्न गरिने भएको छ । पदाधिकारीहरूको बैठकले स्थगित महाधिवेशन छ महिनाभित्रै गर्नेगरी पहल थालिएको…

एनआरएन अध्यक्ष पदका लागि डा बद्री केसीको उम्मेदवारी घोषणा

 असोज २०, २०७८

काठमाडौँ, असोज १९ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्ष पदका लागि डा बद्री केसीले उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल एनआरएनएका उपाध्यक्ष रहनुभएका डा केसीले आज पत्रकार सम्मेलन गरी आफ्नो…

एनआरएनलाई प्रवासी नेपालीको साझा मञ्च बनाउँछु : आचार्य

 असोज १०, २०७८

काठमाडौँ, असोज १० : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी आचार्यले सन् २०२१ देखि…