प्रवास
एनआरएनए महासचिवमा डा पौडेलको उम्मेदवारी
बागमती, भदौ २३ : नेपालबाहिर बस्ने नेपालीको सबैभन्दा ठूलो र महत्वपूर्ण छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् । आगामी अक्टोबरमा…
नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा सुनुवार
काठमाडौँ, भदौ २३ : नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनुवार निर्वाचित हुनुभएको छ । सङ्घको मङ्गलबार सम्पन्न चौथो अधिवेशनबाट सुनुवारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । सङ्घको…
नेपालमा सहयोग गर्न अमेरिकामा चित्रकला प्रदर्शनी
वासिङ्टन डिसी, भदौ १७ : नेपालमा बालबालिकाका क्षेत्रमा सहयोग गर्न इन्गेज नेपालको आयोजनामा अमेरिकाको भर्जिनियामा दुईदिने चित्रकला प्रदर्शनी सुरु गरिएको छ । भर्जिनियाको रेष्टन आर्ट ग्यालरीमा आजसम्म चल्ने प्रदर्शनीमा नेपालका…
बाढीमा परेर न्यूयोर्कमा तीन नेपालीको निधन
न्युयोर्क (अमेरिका) भदाै १८ : न्युयोर्कमा बुधवार परेको अविरल वर्षाका कारण एकै परिवारको तीन जना नेपालीको मृत्यु भएको छ । परिवारिक स्राेतका अनुसार न्युयोर्कमा भएको यो घटनामा परी मृत्यु हुनेमा सोलुखुम्बु…
सुवेदी प्रकृति संरक्षण सङ्घको कानुनी सल्लाहकारमा नियुक्त
लण्डन, भदौ १७ : बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ । सन् १९४८ मा स्थापना भएको सो संस्थाले करिब…
सगुनले प्रवासका नेपाली सङ्घ संस्थासँग सहकार्य गर्ने
लण्डन, भदौ १५ : नेपालीले अमेरिकामा स्थापना गरेको सामाजिक सञ्जालमा आधारित इ कमर्स कम्पनी सगुनले प्रवासका नेपाली सङ्घ संस्थासँग सहकार्य गर्ने भएको छ । सगुनले विश्वव्यापी नेपाली सङ्घ संस्थाका प्रतिनिधिसँग…
बेलायतमा १२औँ नेपाली मेला हुँदै
लण्डन, भदौ ८ : प्रत्येक वर्षजस्तै यस वर्ष पनि बेलायतमा नेपाली मेला हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस वर्ष आउँदो साता सम्पन्न गर्न लागेको तमुधिं युकेले…
अमेरिकाबाट विश्वले ल्याए ‘सपनीमा’
काठमाडौँ, भदौ ६ : गायिका मेलिना मैनाली र गायक आरके खत्रीको युगल गायनमा समावेश सपनीमा बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । अनिल कुँवरले बिट निर्माण गरेको प्रेमिल शैलीको यस गीतमा…
अफगानिस्तानमा रहेका ८६० नेपाली सम्पर्कमा, ५०४ काे उद्भार
काठमाडौँ, भदौ ६ : विद्रोही तालिवान समूहले सत्ता कव्जा गरेसँगै अफगानिस्तानमा अलपत्रमा परेका ८६० नेपाली सम्पर्कमा आएका छन् । सम्पर्कमा आएकामध्ये ५०४ जनाको उद्धार गरी नेपाल ल्याइसकेको छ । परराष्ट्र…
अमेरिकामा युएस कराते एसोसिएशन दर्ता
काठमाडौं, भदौ ६ : नेपाल र नेपालबाहिर छरिएर रहेका करातेका खेलाडीहरूको पुनर्मिलन गराउने र विभिन्न ‘क्लोज क्याम्प’मार्फत खेलाडीको कला र कौशल विकास गराउने उद्देश्यले अमेरिकामा युएस नेपाल कराते एसोसिएशन अफ…
लोकप्रिय
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि
असोज २२, २०८३
लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
असोज २१, २०८३
फलफूलखेती : बगैँचा बढे तर उत्पादन न्यून
असोज २१, २०८३






