प्रवास
बाढीपहिरो प्रभावितलाई ४० घर हस्तान्तरण
बेनी, असार २१ : म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र…
बाल आइसियु बनाउन गैरआवासीय नेपालीको सहयोग
लण्डन, असार १७ : गैरआवासीय नेपाली सङ्घले नारायणी अस्पताललाई रु २२ लाख ६० हजार आर्थिक सहयोग गरेको छ । गैरआवासीय राष्ट्रिय समन्यव परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल…
साउदीमा विदेशी कामदारको क्वारेनटाइन बस्दाको खर्च रोजगारदाताले व्यहोर्ने
काठमाडौं, असार १४ : साउदीमा संस्थागत क्वारेनटाइनमा बस्दाको कामदारको खर्च सम्बधित रोजगारदाताले व्यहोर्ने भएको छ । साउदी स्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो…
एनआरएनए र सगुनबीच सहमति
लण्डन, असार ११ : गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) तथा सामाजिक सञ्जालमा आधारित इ-कमर्स कम्पनी सगुनबीच आपसी सहकार्य गर्नेबारे एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इ-कमर्समार्फत नेपाल…
पत्रकार महासङ्घ बेलायतमा नयाँ नेतृत्व
लण्डन, जेठ ३१ : नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । महासङ्घको अध्यक्ष पदका…
प्रवासीद्वारा पहिरो पीडितका ४० घर पुनःनिर्माण
म्याग्दी, जेठ ३० : प्रवासीहरुले म्याग्दीका पहिरो पीडितका लागि ४० वटा आवास पुनःनिर्माण गरेका छन् । रोजगारी, अध्ययन, व्यापार, व्यवसायलगायत विभिन्न कामको सिलसिलामा विदेशिएका म्याग्देलीहरु आबद्ध म्याग्दी प्रवासी नेपाली सङ्घ…
युलेस सिटी काउन्सिल मेम्बरमा पौडेल विजयी
टेक्सास, जेठ २३ : अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न मतगणनामा प्रतिद्वन्द्वी एरिक बन्सलाई हराउँदै पौडेल…
एनआरएनएको सहयोगमा ४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौँमा
काठमाडौँ, जेठ २३ : गैरआवासीय नेपाली संघले शुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायको सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौँमा आइपुगेको…
खोपका लागि सहयोग गर्न अनुरोध गर्दै राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई पत्राचार
वाशिङ्टन डिसी, जेठ १६ : राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गर्नुभएको छ । राष्ट्रपति भण्डारीको पत्र…
एनआरएनएद्वारा विश्वस्तरीय गायन प्रतियोगिता आयोजना हुने
लण्डन, जेठ १६ : विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ । प्रवासमा रहेका…
लोकप्रिय
दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनाथीको भीड
साउन २०, २०८२
बुटवल–नारायणगढ सडक सञ्चालनमा आउन सकेन
साउन २१, २०८२
सप्तकोशी नदीमा पानीको वहाव उच्च
साउन २०, २०८२