प्रवास
गैरआवासीय नेपाली सङ्घको सम्मेलन कात्तिकमा
काठमाडौँ, भदौ ५ : गैरआवासीय नेपाली सङ्घको दशौँ विश्व सम्मेलन काठमाडौँमा हुने भएको छ । सम्मेलन आउँदो कात्तिक ६ गतेदेखि ८ गतेसम्म राजधानी काठमाडौँमा हुने भएको हो । सम्मेलनका लागि प्रधानमन्त्री तथा परराष्ट्र…
पूर्व गोर्खा सैनिकका मागबारे वार्ता गर्न बेलायत तयार, तोडियो अनसन
लण्डन, भदौ ४ : समान पेन्सनलगायतका माग राख्दै १३ दिनदेखि लण्डनस्थित बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनशन बसेका भूतपूर्व गोर्खा सैनिकहरुले बिहीबार अनशन तोडेका छन् । जुलाई २१ देखि १७…
स्वदेश फिर्तीका लागि ३ सय जनाले भरे विवरण
काठमाडौं, भदौ ३ : अफगानिस्तानमा रहेका नेपालीमध्ये हालसम्म कूल ३ सय जनाले आफूहरु स्वदेश फर्कन चाहेको भन्दै विवरण टिपाएका छन् । कन्सुलर सेवा विभागको वेब पोर्टलमा आज साँझसम्म उक्त सङ्ख्याका…
अनशनरत भूपू गोर्खा सैनिकको तत्काल जीवन रक्षा गर्न अन्तरिम आदेश
काठमाडौं, भदौ ३ : सर्वोच्च अदालतले बेलायती सेनाबाट अवकाश प्राप्त अनसनरत भूतपूर्व गोर्खा सैनिकको जीवन रक्षा गर्न तत्काल बेलायतस्थित नेपाली दूतावासमार्फत व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ…
गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न आग्रह
लण्डन, भदौ ३ : गैरआवासीय नेपाली सङ्घ युकेले आन्दोलनरत अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । सोमबार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई ज्ञापनपत्र…
गोर्खा भूपू सैनिकको माग सम्बोधन गर्न आग्रह
काठमाडौँ, साउन ३२ : नेकपा (एमाले) का सांसद भीम रावलले गोर्खा भूपू सैनिक आमरण अनशनमा बस्दा उनीहरुको स्वास्थ्य अवस्था बिग्रिरहेकोले त्रिपक्षीय सम्झौता पुनरावलोकन गरी माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको…
गोर्खाहरूको आमरण अनशनमा बेलायती विपक्षी दलको समर्थन
लन्डन, साउन २८ : गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूको आन्दोलनप्रति यहाँको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ ।…
बेलायती प्रहरीले हटाइदियो आमरण अनशन स्थलको त्रिपाल
लन्डन, साउन २७ : भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवासमा शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ । बेलायती कानूनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले मङ्गलबार त्रिपाल हटाइदिएको…
नेपाली ट्रकका कथामा बन्यो अमेरिकामा फिल्म
वाशिङ्गटन डिसी, साउन २६ : नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा…
भूपु गोर्खाले थाले आमरण अनशन
काठमाडौं, साउन २४ : समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् । विभिन्न समयमा नेपाल र…
लोकप्रिय
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि
असोज २२, २०८३
लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
असोज २१, २०८३
फलफूलखेती : बगैँचा बढे तर उत्पादन न्यून
असोज २१, २०८३






