प्रवास

भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

 असार ११, २०८२

कञ्चनपुर, ११ असार : आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पुराएर बन्धक बनाइएका ५८ नेपाली युवाको आज उद्धार गरी ल्याइएको छ । भारतको उत्तराखण्ड राज्य उधमसिंह नगर जिल्लाको रुद्रपुरमा ३२ जना…

पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेननः सीइओ जोशी

 असार ११, २०८२

काठमाडौँ, ११ असार : नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा लगानी बढे पनि अपेक्षाकृत रुपमा विदेशी पर्यटकको सङ्ख्या बढ्न नसकेको बताउनुभएको छ । नेपाल पर्यटक…

कोशीटप्पुु वन्यजन्तुु आरक्षका विस्थापित परिवारको प्रधानमन्त्रीलाई ज्ञापन

 असार ११, २०८२

काठमाडौँ, ११ असार : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कोशीटप्पुु वन्यजन्तुु आरक्ष विस्तार हुँदा विस्थापित भएका परिवारका प्रतिनिधिले जग्गा सट्टापट्टाका लागि आज ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज विस्थापित…

चिनियाँमा हामीले संसारलाई देखाउनुपर्छ, हामी संसारको नम्बर वान हुनुपर्छ। हामीसँग ताकत छ भन्ने भावना रहेछ ।

 असार ११, २०८२

जनकलाल पाठक, नेपालको झापा गौराहदका बासिन्दा हुनुहुन्छ । सन् २०१८ देखि क्वाङ्चौ मेडिकल युनिभर्सिटीमा एसोसिएट प्रोफेसरको रूपमा काम गर्दै आउनुभएको छ । चीनमा अध्ययन गरेर वा चीनमा रहेर कुनै पनि…

नेपाल र दक्षिण अफ्रिकाले सेवा क्षेत्रमा सहकार्य गर्ने

 असार ११, २०८२

काठमाडौँ, ११ असार : नेपाल र दक्षिण अफ्रिकाबीच पर्यटन एवम् सेवा क्षेत्रमा सहकार्य गर्नेलगायतका विषयमा छलफल भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण अफ्रिकाका भारतका लागि…

विपद्मा सतर्कता अपनाउन मुख्यमन्त्री शाहको निर्देशन

 असार १०, २०८२

सुदूरपश्चिम, १० असार : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मनसुनजन्य विपद्का लागि उच्च सतर्कता अपनाएर काम गर्न सुरक्षा निकाय र मातहतका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय…

आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइनेछः सञ्चारमन्त्री गुरुङ

 असार १०, २०८२

काठमाडौँ, १० असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सञ्चार तथा…

नयाँबसपार्क बाहिरबाटै चल्छन् धादिङ, नुवाकोट र रसुवाका बस

 असार १०, २०८२

काठमाडौँ, १० असार : नुवाकोट, रसुवा र धादिङ चल्ने सार्वजनिक सवारी साधन नयाँबसपार्क बाहिरबाटै चल्ने गरेका छन् । काठमाडौँ महानगरपालिका–२६ गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा नेपालको राष्ट्रिय बसपार्क सञ्चालन भए पनि…

भिजिट भिसा छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा विश्वस्त

 असार १०, २०८२

काठमाडौँ, १० असार : नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरण सम्बन्धमा सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा आफू पूर्ण रुपमा विश्वस्त रहेको बताउनुभएको छ…

भिजिट भिसाबारे गठित उच्चस्तरी छानविन समितिको कार्यादेशबारे सदनलाई जानकारी

 असार १०, २०८२

काठमाडौँ, १० असार : गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे गठित उच्च स्तरी छानविन समितिको कार्यादेशबारे सदनलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले सो समिति…