प्रवास
दोस्रो ‘बुढासुब्बा कप’ को उपाधि भिजन स्पोर्ट्स क्लबलाई
लिस्बन (पोर्चुगल), ३० असार : धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगलले आयोजना गरेको सर्वाधिक धनराशिको दोस्रो ‘बुढासुब्बा कप’ सेभेन ए साइड फुटबल प्रतियोगितााको उपाधि भिजन स्पोर्ट्सक्लबले हात पारेको छ ।…
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
काठमाडौँ, ३० असारः उपराष्ट्रपति रामसहायप्रसाद यादव फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि फ्रान्सका राजदूत भिर्जिनी कोर्तभालले आज अपराह्न यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो । त्यसअवसरमा संक्षिप्त मन्तव्य व्यक्त…
गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा
काठमाडौँ, २९ असार : गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन तथा विश्व सम्मेलनको तयारीमा जुटेको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारीबारे जानकारी…
न्युयोर्कमा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न
काठमाडौँ, २८ असार : न्युयोर्कस्थित नेपालको महावाणिज्य दूतावास र नेपाल पर्यटन बोर्डको आयोजनामा आज न्युयोर्कमा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि…
बेइजिङमा ‘उदाउँदो नेपालः लगानीका अवसर’ विषयक अन्तर्क्रिया
नेपालमा अहिले लगानीका लागि के कस्तो वातावरण छ? लगानीका प्रक्रियाहरू के कस्ता छन्? लगानीका लागि नेपाल सरकारका पछिल्ला नीतिहरू के के हुन्? चिनियाँ लगानीकर्ताहरूले नेपालमा कसरी लगानी गर्नसक्छन्? भन्नेबारेमा जानकारी…
उदाउँदो नेपाल : लगानीका अवसर चीनका लागि नेपाली राजदूत डा. ओलीको मन्तव्यको सारांश
श्री ह चनवेई, अध्यक्ष, चाइना ओभरसिज डेभलपमेन्ट एसोसिएसन (कोडा) श्री चाइ वनमिङ, कार्यकारी निर्देशक, अर्निको (बेइजिङ) इन्टरनेशनल सप्लाई चेन म्यानेजमेन्ट कम्पनी लिमिटेड विशिष्ट अतिथिहरू र सहभागीहरू मिडियाका साथीहरू नमस्ते / नि हाओ…
आर्थिक व्यापार अन्तरराष्ट्रिय ‘सेमिनार’ सम्पन्न
तियानन्जिन (चीन), २४ असारः विकासोन्मुख देशहरूका लागि आर्थिक तथा व्यापार क्षेत्र निर्माण र व्यवस्थापनसम्बन्धी ‘सेमिनार’ आज यहाँ सम्पन्न भएको छ । तीन सातासम्म सञ्चालन भएको सो ‘सेमिनार’मा नेपाललगायत इन्डोनेसिया, इथियोपिया,…
आगामी नोभेम्बरमा दक्षिण कोरियामा नेपाल-कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी
काठमाडौँ, २२ असार : एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा…
नेपालको प्रविधि क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरूलाई आग्रह
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, २१ असार : बेलायतको लन्डनस्थित नेपाली राजदूतावासमा आयोजित उच्चस्तरीय नेपाल–युके टेक फोरममा दुवै देशका नीति निर्माताहरू, कूटनीतिज्ञहरू, व्यावसायिक नेताहरू र प्रविधि उद्यमीहरूने नेपालमा सूचना प्रविधिको…
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
कञ्चनपुर, २० असार : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि विश्वमै दुर्लभ सुनौलो तोप चराको गणनाको कार्य सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
१५ घण्टा अगाडि






