पर्यटन
‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटक बढे
सोलुखुम्बु, भदौ ३ : ‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी…
व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल
दमौली, भदौ ३ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्नेमा जोड दिनुभएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा व्यास क्षेत्र विकास कोषद्वारा व्यास–३ स्थित…
पर्यटकको रोजाइँमा भोजपरको सुन्तले बाघखोर
भोजपुर, भदौ २ : भोजपुरको सुन्दर पर्यटकीय क्षेत्र सुन्तले बाघखोर पर्यटकको रोजाइँमा परेको छ । सदरमुकामबाट जनिकै रहेको स्थान पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको हो । प्राकृतिक दृश्यको आनन्दसँगै स्थानीय…
‘पर्यटन व्यवसाय प्राथमिकतामा’
रामपुर (पाल्पा), भदौ १ : लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले पाल्पाको विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । पर्यटन विकास भयो भने आयस्रोत…
टानको अध्यक्षमा बाँस्तोला विजयी
काठमाडौँ, साउन ३१ : पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अध्यक्ष पदमा निलहरि बाँस्तोला विजयी हुनुभएको छ । गएराति सम्पन्न टानको ४४औँ वार्षिक साधारणसभा…
बाघ हेर्न निकुञ्जमा पर्यटकको भिड
बाँके, साउन ३० : बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । यसवर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २० वटा पाटे तथा वयस्क बाघ गणना भएको छ ।…
कटहरबारी पार्कलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै
रामपुर (पाल्पा), साउन ३० : रामपुरको कटहरबारी पार्कलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको छ । रामपुर नगरपालिका–६ स्थित उक्त पार्कमा पूर्वाधार विकासका कार्य अगाडि बढाइँदैछ । कालीगण्डकी नदीको…
बाह्य पर्यटकको भ्रमण गन्तव्य मनाङ
–नवीन लामिछाने मनाङ, साउन २९ : बाह्य पर्यटक नेपाल आउने क्रममा विशेषगरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरेको पाइएको छ । प्राङ्गारिक खाद्य पदार्थ, प्राकृतिक रहनसहन, रमणीय वातावरणको अवलोकनका लागि…
खयर भारानी धार्मिक पर्यटकको केन्द्र बन्दै
– कमल खत्री बेनी, साउन २९ : अन्नपूर्ण हिमाल र बराह शिखर हिमालको काखमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको प्रसिद्ध धार्मिकस्थल खयर भारानी क्षेत्र धार्मिक पर्यटकको केन्द्र बन्न थालेको छ…
बनेपामा अर्को धार्मिक पर्यटकीय गन्तव्य ‘ब्रम्हायणी पार्क’
– पेमा लामा बनेपा, साउन २९ : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ स्थित नालामा रहेको भूइँचालोडाँडामा अर्को नयाँ गन्तव्य बनेको छ । महादेव खोला ब्रम्हायाणी उत्तरगया विकास समाजको आयोजनामा भएको महायज्ञबाट सङ्कलित…
लोकप्रिय
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
भदौ ०२, २०८३
चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता
भदौ ०३, २०८३
नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान
भदौ ०२, २०८३






