पर्यटन

चन्द्रागिरिमा साइलक ट्रेलको विकास र विस्तार गरिने’

 जेठ २२, २०७९

काठमाडौँ, जेठ २२ : विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थमा वृक्षरोपण गरियो । चन्द्रागिरि राइडर्स क्लबद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले वृक्षरोपणको शुभारम्भ…

ताप्लेजुङमा पाँच दिनसम्म औद्योगिक तथा पर्यटन मेला

 जेठ २२, २०७९

ताप्लेजुङ, जेठ २२ : ताप्लेजुङमा पहिलो पटक औद्योगिक तथा पर्यटन मेला हुने भएको छ । जिल्लाको पर्यटन, लघु–घरेलु उत्पादनको प्रवद्र्धन साथै बजारीकरण गर्ने उद्देश्यले औद्योगिक तथा पर्यटन मेला–२०७९ को आयोजना गर्न…

किन सुरु गरियो भारत र बङ्गलादेशलक्षित पर्यटन प्रवद्र्धन अभियान

 जेठ २१, २०७९

काठमाडौँ, जेठ २१ : नेपालको प्रमुख पर्यटकीय स्रोत बजार छिमेकी मुलुक भारत र बङ्गलादेशमा ‘समर टुरिज्म क्याम्पेन’ नामक पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरिएको छ । नेपाल उद्योग परिसङ्घले भारतीय र…

पर्यटकलाई आकर्षित गर्दै हर्नामाडीको मूर्ति बगैँचा

 जेठ २०, २०७९

वाग्मती, जेठ २० : मकवानपुरको हेटौंडाबाट धरान चतारा रोड भनिने मदन भण्डारी राजमार्ग हुँदै करिब १७ किमी पूर्वतर्फ पुगेर एक किमी दक्षिणतर्फको सामान्य उकालो बाटो लागेपछि गुम्बाडाँडा भन्ने सुन्दर पर्यटकीय…

गाउँ पर्यटनको प्रवद्र्धनका साथ ‘अन्नपूर्ण डे’

 जेठ २०, २०७९

गण्डकी,जेठ २० : कवि वासुदेव पाण्डेयको प्रकृतिपरक कविता सङ्ग्रह ‘दुलही’को भूस्वर्ग नेपाल शीर्षकको कविताको यस पङ्क्तिमा भनेजस्तै नेपाल आफैँमा सुन्दर छ । मनमोहक चाँदीजस्तै टलक्क टल्केका हिमाल नेपालका पहिचान हुन्…

पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए

 जेठ १९, २०७९

काठमाडौँ, जेठ १९ : सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा…

सिलवाल ‘गाउँ पर्यटन’ सल्लाहकार नियुक्त

 जेठ १९, २०७९

काठमाडौँ, जेठ १९ : पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च–नेपाल ९भिटोफ० ले सल्लाहकारमा नियुक्त गरेको छ । पत्रकारिता र पर्यटनमा सक्रिय सिलवालले २०७२ को भूकम्पसँगै आएको हिमपहिराले मानवविहीन लाङटाङमा…

बन्दीपुरको घरबासमा पर्यटकको चहलपहल बढ्दै

 जेठ १८, २०७९

दमौली, जेठ १८ : तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो…

जलयात्रा पर्यटन प्रवद्र्धन गर्न माग

 जेठ १८, २०७९

काठमाडौँ, जेठ १८ : नेपालका हिमनदी प्रदूषित हुँदा जलयात्रा पर्यटन प्रवद्र्धनमा समस्या हुँदै गएको छ । नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सीज ९नारा०को ३३औँ वार्षिक साधारणसभा एवं निर्वाचन कार्यक्रका वक्ताले नदी…

लोमान्थाङको पर्यटन पुरानै लयमा, व्यवसायी उत्साहित

 जेठ १७, २०७९

म्याग्दी, जेठ १७ : मुस्ताङको प्रमुख पर्यटकीयस्थल लोमान्थाङमा पर्यटकको आगमन हुनथालेपछि पुरानै लयमा फर्किन थालेको छ । कोरोनाको महामारीका कारण यसअघिका दुई वर्ष सुनसान बनेको लोमान्थाङमा चालु यामदेखि पर्यटकको चहलपहल…