पर्यटन
पर्यटकको पर्खाइमा लमजुङका घरवास
लमजुङ, जेठ २६ : जिल्लामा सञ्चालित दर्जनौँ घरवास (होमस्टे) लामो समयदेखि सुनसान अवस्थामा छन् । विगतमा दैनिक सयदेखि दुई सयको हाराहारीमा पर्यटक आउने गरेकामा केही समयदेखि उक्त सङ्ख्यामा कमी आएको…
तङ्ग्रँदै पाल्पाको पर्यटन क्षेत्र
रामपुर (पाल्पा), जेठ २५ : कोभिड–१९ को असरले पर्यटन क्षेत्रलाई नराम्रोसँग धाराशयी बनायो । विसं २०७२ को विनाशकारी भूकम्पपछि विस्तारै बामे सर्दै गरेको पर्यटन क्षेत्रमा कोभिडले नराम्रोसँग प्रभावित तुल्यायो नै…
पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन नाट्टाको आग्रह
काठमाडौँ, जेठ २५ : नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ ।नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले मङ्गलबार…
पर्यटन बोर्डद्वारा नाइजेरियाली सेनाको भ्रमण दलसँग छलफल
काठमाडौँ, जेठ २४ : नेपाल पर्यटन बोर्डले नेपाली सेनाको निमन्त्रणामा नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र नाइजेरियाको सेनाको टोलीसँग नेपालको पर्यटनका बारेमा अन्तरक्रिया गरेको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा नाइजेरियाको नेसनल…
पर्यटन पुनरुत्थान प्रविधि समिति विघटन
काठमाडौँ, जेठ २४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार महिनाअघि गठन गरेको पर्यटन पुनरुत्थान प्रविधि समिति विघटन गरेको छ । राजाराम गिरीको संयोजकत्वमा गएको माघ २ गते गठन…
गणेशपुरपार्कमा पर्यटकको घुइँचो
तुलसीपुर, जेठ २४ : दाङको तुलसीपुर–७ गणेशपुर स्थित राप्ती शान्ति उद्यानमा दिनहुँजस्तो भीडभाड हुन्छ । टिकटक बनाउने हुन् या अवलोकन गर्नेका कारण दैनिकजसो यहाँको पार्क भरिभराउ हुन्छ । गेट प्रवेश…
कोरोना संक्रमण घटेसँगै लाङटाङ निकुञ्जमा पर्यटक आगमन बढ्यो
रसुवा, जेठ २३ : लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । कोरोना भाइरसको त्रास कम भएको, निकुञ्ज क्षेत्रका पदमार्गहरू सञ्चालनमा रहेको, कम वर्षा भएको कारण निकुञ्जमा पर्यटकको आगमन बढेको…
धार्मिक वन हस्तान्तरण
म्याग्दी, जेठ २३ : म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पीपलबोटमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको छ । सार्वजनिक जग्गाको संरक्षण र वन विकासमार्फत पर्यटन विकास गर्ने उद्देश्यले पीपलबोटको कैलाशफाँटमा धार्मिक वन…
सफा हिमाल अभियान : चारवटा हिमाल क्षेत्रबाट निकालियो झन्डै ३४ टन फोहर
काठमाडौँ, जेठ २२ : नेपाल सरकारको योजनाअनुसार नेपाली सेनाले सञ्चालन गरेको ‘सफा हिमाल अभियान’अन्तर्गत विभिन्न हिमाल क्षेत्रबाट यस वर्ष झन्डै ३४ टन फोहर निकालिएको छ । तीनवर्षे अभियानमा यो पटक…
पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ समूह भारत यात्रामा
पोखरा, जेठ २२ : पोखराको पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ समूह एकमहिने यात्रामा निस्केको छ । आज पत्रकार सम्मेलनमार्फत यात्राको उद्देश्यका बारेमा जानकारी दिएर सोे समूहले भारतको यात्रा तय गरेको हो…
लोकप्रिय
विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना
असोज १७, २०८२
विज्ञ भन्छन्– विपद्मा मनोबल उच्च बनाउनुहोस्
असोज १९, २०८२
हेटौँडा–काठमाडौँ सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने
असोज १८, २०८२
आज साँझदेखि आइतबार बिहानसम्म भारी वर्षाको सम्भावना
असोज १८, २०८२